२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

काठमाडौँ, २८ साउनः गृहमन्त्री रमेश लेखकले पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको कारागार स्थान्तरणको विषय अघि बढेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा गृहमन्त्री लेखकले कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै सुरक्षालगायत सबै विषय सुनिश्चित गरेर निर्णय गर्नुपर्नेमा जोड दिए । अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति÷अनुमति लिनुपर्ने हुन्छ । जुन अदालतमा […]

बागमती मुख्‍य समाचार समाचार

महासंघका उपाध्यक्ष हेमराज ढकालले सेबोन बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को बोर्ड सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरेका हुन् । नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप ढकाल सेबोनको सदस्यमा नियुक्त भएका हुन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

काठमाडौं । केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु […]

अर्थ बागमती मुख्‍य समाचार

मन्दाकिनी हाइड्रोपावरलाई ६६.४० प्रतिशत हकप्रद निष्कासनका लागि अनुमती

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ६६.४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमती पाएको छ । १२५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि सैद्धान्तिक सहमति माग गरेको कम्पनीलाई विद्युत नियमन आयोगले यस्तो अनुमती दिएको हो । कम्पनीको चुक्तापूँजी ६४ करोड ६७ लाख ६७ हजार १०० रुपैयाँ मध्ये कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ ३० […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

कैलाली कारागार घटनाका दोषीलाई कारबाही गर्न संसदिय समितिको निर्देशन

काठमाडौं । कानुन समितिले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति विमला सुवेदीले देशका विभिन्न जिल्लाहरूमा अवस्थित कारागारहरूमा समय समयमा हुने गरेका झडप तथा कुटपिटका घटनाहरू दोहोरिन नदिन कारागार प्रशासनलाई थप जिम्मेवार बनाउन समेत निर्देशन दिईन् । […]

बागमती मुख्‍य समाचार समाचार

ब्युटिसियन सुष्माको आफ्नै जीवनमा आधारित ‘तीज आयो’ सार्वजनिक

काठमाडौं । ब्युटिसियन सुष्मा महराको तीज गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंको सिटी सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत ‘तीज आयो’ सार्वजनिक गरिएको हो । गीत सार्वजनिक पछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा महराले गीत मार्फत उनले आफ्नो जीवन्त झल्काउने कोशिस गरेको बताईन् । उनले आफ्नै जीवनीमा आधारित भएर गीत लेख्दा बिगतका दिनहरुको […]

मुख्‍य समाचार राजनीति समाचार

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले औपचारिकरूपमा राजीनामा बुझाएका छन् । खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । उनले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए । निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम […]

मुख्‍य समाचार समाचार

दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै

काठमाडौं । दरबन्दीको तुलनामा कार्यरत प्रहरीको संख्या क्रमश घट्दै गईरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी बिश्व अधिकारीले यस्तो बताएका हुन् । बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौं जिल्लाको लागि नेपाल प्रहरीको कूल दरबन्दी संख्या ४ हजार १६ भएपनि ३२ सय ३३ प्रहरी जनशक्ति आजको […]

अर्थ मुख्‍य समाचार समाचार

शेयर बजार निरन्तर ओरालो तर्फ, कारोबार रकम पनि घट्यो

काठमाडौं । पछिल्ला केहि दिनदेखि शेयर बजार ओरालो लागि रहेको छ । बुधबार नेप्से परिसुचक १०.५० अंकले घटेर २७८५.७४ बिन्दुमा पुगेर रोकिएको छ । यसअघि मंगलबार नेप्से परिसुचक २७९६.२४ बिन्दुमा पुगेर बन्द भएको थियो । नेप्से निरन्तर रुपमा ओारालो लाग्दा कारोबार रकम पनि घट्दै गएको छ । आज कुल ३२१ स्टकको ६ अर्ब १६ करोड […]

मुख्‍य समाचार समाचार

विकासका लागि राजनीतिक स्थीरता जरुरी छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थीरता आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आज स्वावलम्बन विकास केन्द्र ३४ औं वार्षिक उत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विकास र समृद्धिका नै दुई ठुला राजनीतिक दल एक भएर सरकार चलाउनु परेको बताएका हुन् । अहिले सरकार स्थीर छ, त्यसैले स–साना […]

मुख्‍य समाचार समाचार

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल

काठमाडौं ।  अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक माथि दफावार छलफल गरिएको छ । बैठकमा सहभागी सांसदहरूले विधेयकमा थप समय लिएर स्पष्ट र दूरगामी सोचसहित अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् । पूर्वअर्थमन्त्री तथा सांसद प्रकाशशरण महतले विधेयकमाथि पर्याप्त छलफल बिना हतारमा निर्णय लिँदा समस्या आउने बताए । उनले भने, ‘पहिलाको छलफल नसकिँदै अर्काे […]

मुख्‍य समाचार समाचार

महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनका प्रमुख बुँदाहरूमा विस्तृत छलफल गरिएको छ । बैठकमा महालेखापरीक्षक नायव चन्द्रकान्त भण्डारीले हाल लेखापरीक्षण गर्नुपर्ने सरकारी निकायको संख्या करिब ६ हजार रहेको जानकारी दिए । उनका अनुसार, लेखापरीक्षणका लागि जोखिमको मूल्याङ्कन गरेर प्राथमिकता निर्धारण गरिन्छ । ‘हामीले लेखापरीक्षण गर्नुपर्ने निकायहरूको […]