१७ आश्विन २०८३, शनिबार
अर्थ कर्पोरेट बागमती मुख्‍य समाचार समाचार

बन्दिपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता शेयर जारी गरेको थियो । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डबल […]

बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ । बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । […]

बागमती मनोरन्जन मुख्‍य समाचार

इन्द्र जात्राः नालाबाट ल्याइएको यसिंलाई आज नगर प्रवेश गराई कालभैरव अगाडि राखिदै

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा भव्य र ऐतिहासिक पर्वको रुपमा परिचित पर्व इन्द्रजात्रा नजिकिँदै छ । हरेक वर्ष, भाद्र शुक्ल द्वादशीका दिन यसिं (इन्द्रध्वज) को विधिवत् रूपमा प्रतिस्थापन गरी यस पर्वको शुभारम्भ गरिन्छ । इन्द्रजात्राको प्रमुख आकर्षण मानिने इन्द्रध्वज यसपालि पनि परम्परागत ढंगले नालाबाट भोटाहिटी ल्याइने भएको छ । यसिं प्रत्येक वर्ष नालाबाट भोटाहिटी ल्याइन्छ […]

कोशी मुख्‍य समाचार समाचार

पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन

झापा, १५ भदौः मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा रु एक करोड ४२ लाख ८१ हजार सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिदर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४  रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार समाचार

आज कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ । जसका कारण देशभर साधारणतया मौसम बदली रहेको छ भने कोशी प्रदेशको तराईदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि […]

बागमती मुख्‍य समाचार समाचार

पोखरामा घरनिर्माण फेस्ट सम्पन्न

काठमाडौं । सुरक्षित र दिगो घर कसरी बनाउने लगायत सम्पूर्ण सेवाहरु एउटै छत मुनि समेटेर जानकारी दिने उदेश्यका साथ पोखरामा आयोजना गरिएको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ सम्पन्न भएको छ । स्किल सेवाको आयोजनामा पोखरा महानगरपालिका १० स्थित अमरसिंह चौरमा सञ्चालन गरिएको दुई दिने फेष्टको  पोखराका मेयर धनराज आर्चायले उद्घाटन गरेका थिए । जे गर्छौं […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गौरा पर्व समाजिक एकता, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्व समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताएका छन् । आइतबार गौरा पर्वको शुभकामना दिदैँ सभापति देउवाले गौरा पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई समाजिक एकता, सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला रहेको बताएका हुन् । उनले शुभकामना सन्देश मार्फत भनेका छन्, ‘गौरा पर्व […]

बागमती मुख्‍य समाचार समाचार

परराष्ट्रमन्त्री डा राणाले बुढानीलकण्ठस्थित निवासमा भित्र्याइन् गौरा

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले काठमाडौंको बुढानीलकण्ठस्थित आफ्नो निवासमा शनिबार गौरा भित्र्याएकी छन् । मन्त्री डा राणाले धार्मिक अनुष्ठान एवं विशेष पूजाआजा सहित गौरा भित्र्याएकी हुन् । यसअघिका बर्षहरुमा गौरा पुजनका लागि उनी धनगढी जाने गरेकोमा यसपटक भने धनगढीस्थित निवासको पुनर्निर्माण कार्य भइरहेकाले काठमाडौंमै गौरा भित्र्याएकी हुन् । हरेक वर्ष भाद्र सप्तमीका दिन […]

मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व धुमधामका साथ मनाइँदै छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । गौरा पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर […]

बागमती मुख्‍य समाचार समाचार

आज विधायन व्यवस्थापनसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न दुईवटा संसदीय समितिका बैठक आज बस्दैछ । आइतबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । विहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा हाइड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गोर्खाहरुको अधिकार र नागरिकता संकट : भूपू गोर्खा र सन्तानको भविष्यप्रति राज्य निरिह छ

काठमाडौं । भूपू गोर्खा र हाल कार्यरत गोर्खाहरुको अधिकार, नागरिकता र भविष्यप्रति राज्यले बेवास्ता गरेको भन्दै गुनासो बढेको छ । गोर्खा ब्रिगेड, क्यान्टोन्मेन्ट र विभिन्न एनआरएन समुदायहरुले यस विषयमा विभिन्न समयमा आवाज उठाउँदै आएका छन् । नेपाल सरकारले आफ्ना वीर गोर्खाहरुप्रति न्यूनतम कूटनीतिक पहल समेत नगरी उनीहरुलाई नागरिक अधिकारबाट वञ्चित बनाएको गोर्खा सैनिकहरुको आरोप छ […]