१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

कृषि मन्त्रीमा उद्धव अधिकारी र रिता बस्ताकोटी नाम चर्चामा

काठमाडौं । अन्तरिम सरकारको गठनसँगै कृषि मन्त्रालयको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा तीव्र बन्दै गएको छ । अहिले राष्ट्रिय कृषक समूह महासंघ नेपालका संस्थापक अध्यक्ष, हाल खाद्यका लागि कृषि अभियानका संयोजक र जैविक कृषि जागरण अभियानका अभियन्ता उद्धव अधिकारी तथा महिला किसान नेतृ रिता बस्ताकोटीको नाम चर्चामा आएको छ। उद्धव अधिकारी विगत १५ वर्षदेखि […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

देउडा क्षेत्रका बादशाह थापाको “पँहेली धानका बाला २” भिडियोसहित साङ्गीतिक बजारमा

बाजुरा । देउडा क्षेत्रको बादशाह चर्चित लोक तथा देउडा गायक प्रकाश थापाको ‘पँहेली धानका बाला २’ भिडियोसहित साङ्गीतिक बजारमा आएको छ । चर्चित देउडा गायक थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला २’ बुधबार गायक थापाकै अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हो । २०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

गायक नारायण गजमेर र मेलिना राईसँग दशैं गीतको टिका जमरा सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दा बढी रुचाइएको संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ‘ टिका जमरा’ सार्वजनिक गरिँदै छ । मौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ। नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण

बाजुरा । जिल्ला कारागार बाजुराबाट १९ जना कैदीलाई स्थानान्तरण गरिएको छ । बाँकेस्थित क्षेत्रीय नौवस्ता कारागारमा १९ जना कैदीबन्दीलाई सारिएको हो । कारागार बाजुराको नयाँ भवन निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्न थालिएको जिल्ला कारागार बाजुरामा प्रमुख जेलर अनिलकुमार तिवारीले बताए । पहिलो चरणमा १९ कैदीलाई नौवस्ता कारागार स्थानान्तरण गरिएको उनको भनाइ छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुनःनिर्माणमा जुटे युवा

झापा, २ असोजः युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् । यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पुनःस्थापना गरिदिनुभएको छ । स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा यस्तो कार्य गरेका हुन । प्लाइउड उद्योगी खड्काले रु तीन लाख ५० हजार खर्चेर ट्राफिक […]

बागमती मुख्‍य समाचार समाचार

मन्थलीमा पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र

रामेछाप । जिल्लाको सदरमुकाम मन्थली नगरपालिका–१, सानीमदौमा निर्माण सम्पन्न भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र अलपत्र अवस्थामा छाडिएको छ । वाग्मती प्रदेश सरकारको ७० प्रतिशत र मन्थली नगरपालिका ३० प्रतिशत लागत साझेदारीमा बनेको उक्त चिस्यान केन्द्र काठमाडौंस्थित इजि इन्फा प्रालिले निर्माण गरेको हो। प्रदेश सरकारले पाँच करोड र नगरपालिकाले दुई करोड दश लाख […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् । माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

बाजुरा । बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली  नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो । सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

एनआरएनएबाट ’ट्राफिक प्रहरी सिसिटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट तयार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो अध्यक्ष महेशकुमार श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल सरकारसँग सहकार्य गर्दै सार्वजनिक सम्पत्तिको पुनर्निर्माणमा जुट्न लागेको बेला भ्रम फैलाउने प्रयास हुनु दुःखद रहेको संघले बताएको हो। संघका प्रवक्ता गंगाधर गौतमले बुधवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ’भदौ २३ र २४ […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ ।  अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प

काठमाडौं  । पूर्वी रुकुम र बागलुङ्गको सिमानालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ बजेर २६ मिनेटमा ४.६ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पको धक्का लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका विभिन्न जिल्लामा समेत व्यापक रूपमा महसुस गरिएको छ। अहिलेसम्म कुनै पनि मानविय तथा भौतिक क्षति भएको विवरण भने प्राप्त […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज,अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ […]