१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य

काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यस सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् । यस प्लेटफर्ममार्फत अनलाइन कृषि […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन संशोधन विधेयक समितिमा पठाइने

विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश अनुसन्धान प्रशिक्षक प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पेश गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रतिष्ठानलाई समयसापेक्ष, प्रभावकारी र संस्थागत रूपमा सुदृढ बनाउन ऐन संशोधन आवश्यक […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो । नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको हो । तर, एकदिवसीयमा भने नेपाल र इटालीबीच तीन खेल भइसकेका छन् […]

बागमती मुख्‍य समाचार समाचार

शेर मल्ल जीपीएस सेवाका ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्दै मल्लले प्रतियोगिताको उद्घाटन खेलमै सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय मञ्चमा उनको चयन र प्रदर्शनले नेपाली क्रिकेटमा उनको बढ्दो प्रभावलाई स्पष्ट पार्छ । […]

कर्णाली मुख्‍य समाचार समाचार

बँदेल आतंक रोक्न अदालतमा रिट

सुर्खेत । कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट क्षेत्र घोषणा गर्न, बँदेलको आक्रमणबाट मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च उपलब्ध गराउन माग दावी सहित उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको हो । अधिवक्ताहरू उपेन्द्रकुमार रावत, नमराज […]

बागमती मुख्‍य समाचार समाचार

आधुनिकताका नाममा परम्परागत संस्कृति विर्सनु हुँदैन

आजको तीव्र रूपमा बदलिँदो विश्व परिवेशमा एउटा गम्भीर प्रश्न बारम्बार उठ्ने गरेको छ, के परम्परागत संस्कृति युवा पुस्तामाझ हराउँदै गएको हो ? सूचना–प्रविधिको विस्तार, विश्वव्यापीकरण, बसाइँसराइ, शहरीकरण र आधुनिक जीवनशैलीको प्रभावले समाजको स्वरूप बदलिँदै जाँदा हाम्रो सांस्कृतिक पहिचान कति सुरक्षित छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ । विशेषगरी युवापुस्ता, जो परिवर्तनका संवाहक मानिन्छन्, उनीहरू […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस

काठमाडौं । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले बिहीबार ढाकास्थित एक मतदान केन्द्रमा आफ्नो मत खसाल्दै देशमा १३ औँ राष्ट्रिय संसदीय निर्वाचन तथा संवैधानिक जनमतसंग्रहको सुरुआत गरेका छन् । देशको अन्तरिम प्रशासनको नेतृत्व गरिरहेका युनुसले निर्वाचन र जनमतसंग्रहलाई राष्ट्रिय हर्ष र पुनर्जागरणको क्षणको रूपमा वर्णन गरे । ‘आज ठूलो खुसीको दिन हो । आज नयाँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सबैजना मिलेर देश जोगाउन नलागे डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्ने बताए । उनले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ । अब हामी […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य घट्दा चाँदी बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य भने बढेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वी नेपालमा रहेका कुलमान घिसिङ भन्छन् : चुनावी सहकार्य तत्काल सम्भव छैन

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्वतन्त्र रूपमा अघि बढिरहेको बताएका छन् । पूर्वी नेपाल भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष घिसिङले देशका विभिन्न ठाउँमा पार्टीले आफ्नै हिसाबले गतिविधि विस्तार गरिरहेको जानकारी दिए । उनले भने, ‘देशका विभिन्न ठाउँमा उज्यालो नेपाल पार्टी स्वतन्त्र हिसाबले अगाडि बढिरहेको छ । हामी स्वतन्त्र हिसाबले अगाडि […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

झापा–५ को चुनावी इपीसेन्टरमा स्थलगत रिर्पोटिङ : के भन्छन मतदाता ?

झापा। अहिले देशभर चुनावको सरगर्मी बढेको छ । जेनजी आन्दोलनपछि पुराना दलहरु प्रति नेपाली जनताहरुको आक्रोस बढेको छ । सोही कारण देशैभर रास्वपा लगायत नयाँ दलहरुप्रतिको जनलहर व्यापक रुपमा बढेको देखिएको छ । यद्यपी, पुराना प्रमुख राजनीतिक दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र सत्ता हात पार्ने लक्ष्यसहित गाउँघरमा घरदैलो कार्यक्रममा सक्रिय देखिएका छन् । यसैबीच, […]

कर्णाली मुख्‍य समाचार समाचार

पूर्वमुख्यमन्त्री राजकुमार शर्मा पार्टीबाट निष्कासित, प्रदेश सभा सदस्य पद पनि खारेज प्रक्रियामा

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीले कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीले गरेको उक्त कार्वाहीसँगै उनको कर्णाली प्रदेश सभा सदस्य पद पनि खारेज हुने प्रक्रिया अघि बढाइएको छ । पार्टीका कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीका अनुसार शर्मालाई गरिएको कार्वाहीसम्बन्धी पत्र बुधबार नै कर्णाली […]