१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा शेर्पा समुदायको उल्लेखनीय भूमिका रहेको बताएका छन् । नेपाल शेर्पा संघद्वारा २१५३ औं ग्याल्पो लोसार (नयाँ वर्ष) का अवसरमा मङ्गलबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘नेपालको पर्यटन, पर्वतारोहणका क्षेत्रमा ख्याति कमाएका शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिकारुपमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेकपा संयुक्तको घोषणा पत्र सार्वजनिक, भ्रष्टाचारमुक्त राजनीतिमा जोड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) को घोषणा पत्र सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले चुनावी घोषणापत्र सार्वजनिक गरेकोे हो। घोषणापत्रमा भ्रष्टाचार विरुद्धको लडाइँलाई राष्ट्रिय लडाइँ बनाउनुपर्नेे बताइएको छ । उद्यमी राष्ट्र निर्माणको पहिलो सर्त भ्रष्टाचार मुक्त राजनीति रहेको भन्दै घुस नखानेको पार्टी बनाउने प्रतिबद्धता व्यक्त गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कम्युनिष्ट पार्टीद्वारा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनबारे आफ्नो धारणा सार्वजनिक गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरेको छ । मंगलबार पत्रकार सम्मेलनमा पार्टीले देश जटिल र संवेदनशील अवस्थाबाट निर्णायक निर्वाचन प्रक्रियातर्फ अघि बढिरहेको उल्लेख गर्दै तोकिएको समयमै निर्वाचन हुनुपर्ने आफ्नो अडान वस्तुगत […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

मुगुवासीलाई फागुनको निर्वाचनमा मतदान गर्न सकस

मुग । कार्मारोङ गाउँपालिका–२ मुगुका मुगाल बस्तीका गाउँलेहरू बर्सेनि चिसो छल्न बेंसी झर्छन् । कार्तिक महिनाको अन्तिम सातादेखि वैशाखसम्म गाउँको घरमा ताला लगाएर बेसी अर्थात न्यानो स्थानतिर झर्ने भएकाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न सकस हुने बताएका छन् । विगतमा भएका निर्वाचन वैशाख वा जेठमा हुने गरेकाले यहाँका न्यानो […]

बागमती मुख्‍य समाचार समाचार

स्पार्क हाइड्रो कम्पनीमा सञ्चालक विवादः गोयलद्वारा बैंकका लगानीकर्तालाई चेतावनी

काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको सञ्चालक समितिमा विवाद चर्किएको छ । कम्पनीका पूर्वअध्यक्ष श्रवणकुमार गोयलले सञ्चार माध्यममा सार्वजनिक गरेको आरोपपत्र अनुसार कम्पनीका केही सञ्चालक तथा प्रबन्ध निर्देशकहरूले कम्पनीको निर्णयविना सर्वसाधारणबाट अन्धाधुन्ध पैसा उठाएको, आय–व्यय पारदर्शी नराखेको, बैठक नम्बर उल्लेख नगरी पछिल्लो मिति राखेर निर्णय लिएको र कम्पनीको हितविपरीतका कार्यहरू गरेको पाइएको छ । गोयलका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमाले उम्मेद्वार अमन मास्केले बढाए चुनावी सक्रियता

काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार अमन मास्के प्रतिनिधि सभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । पार्टीका कार्यकर्ताका अनुसार मास्केले मंगलबार ठमेल–२६ क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव समेत संकलन गरिरहेका छन् । प्रतिनिधि सभा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौं

सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिवद्ध छौंकाठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ । मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटीकै कर्म रोङ विकास समाजको भवनको अनुगमन गरेका हुन् । अनुगमनपछि […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

रामेछापमा दलहरूको प्रचार तीव्र, १७ उम्मेदवारलाई चटारो

रामेछाप । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रामेछापमा राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाउने कार्यतालिका सार्वजनिक गरेपछि जिल्लामा उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय बनेका छन् । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा सोमबारदेखि विभिन्न […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’

जनकपुर । जनकपुरधामस्थित उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले ‘पेन डाउन’ गरेका छन् । सर्लाहीमा गत आइतबार राति सब-इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहार गरी हत्या भएको घटनाप्रति उच्च अदालत जनकपुर, धनुषामा कार्यरत कर्मचारीहरूले ‘पेन डाउन’ गर्नुका साथै घटनामा संलग्न अपराधीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले मृतक राष्ट्रसेवक कर्मचारीलाई शहीद घोषणा गरी परिवारलाई उचित क्षतिपूर्ति र […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो

दमक । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले आगामी १८ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भएपनि झापा क्षेत्र नम्बर–५ मा भने आचारसंहिता उल्लंघनको आरोपसहित विवाद चर्किएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा–५ क्षेत्रमा मतदाता भेटघाटमा सक्रिय […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली ४ को दिगो विकाससहित आनन्द बिष्टले ल्याए चुनावी प्रतिबद्धता पत्र, युवा र किसान प्राथमिकतामा

अत्तरिया । नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कैलालीका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोरख बहादुर विष्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एक कार्यक्रमकाबीच उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धता पत्रमा उनले राष्ट्रवाद, लोकतन्त्र र समाजवादका मूल्य मान्यतामा आधारित समावेशी विकास, सुशासन र सामाजिक न्याय आफ्नो प्राथमिकतामा रहने बताएका छन् । प्रतिबद्धता […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

प्रशासन बाजुराको आग्रहपछि घरेलु २६ थान हातहतियार बुझाइए

बाजुरा । जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरु प्रशासनलाई स्थानीयले बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहीत र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो । स्थानीयले हालसम्म २६ थान हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । तोकिएको […]