बेमौसमी वर्षाले किसानको काटेको धान डुब्यो, कोदो बालीमा पनि क्षति
रामेछाप । धान भित्र्याउने बेलामा परेको बेमौसमी वर्षाले रामेछापका किसानको वर्षभरको मिहिनेत पानीमा डुबेको छ। लगातार तीन दिनदेखि परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर कुहिन लागेको छ भने नकाटेको धान पनि ढलेर नोक्सानी भएको छ। रामेछाप जिल्लाका प्रमुख फाँटहरूमा किसानले काटेर खेतमै सुकाइरहेको धान अहिले पानीमा डुबेकाले ठुलो नोक्सानी भएको छ । कतिपय ठाउँमा […]











