१६ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना

काठमाडौँ, १६ कात्तिक : यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् भने एक हजार २६४ […]

बागमती मुख्‍य समाचार समाचार

सरकारको नगद मौज्दात रु ६५ अर्ब ८१ करोड

काठमाडौँ, १६ कात्तिकः महालेखा नियन्त्रक कार्यालयले सरकारको आर्थिक वर्ष २०८१र८२ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण बुझाएको छ । उक्त विवरणमा आन्तरिक लेखापरीक्षणको वार्षिक प्रतिवेदन र सम्पत्तिको एकीकृत वार्षिक विवरण समावेश छ । महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वर खनाललाई समग्र प्रतिवेदन बुझाएको उल्लेख गर्नुभयो । प्रतिवेदनअनुसार आव २०८१÷८२ मा सरकारको सञ्चित कोष रु एक […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

आज विदेशी मुद्राको विनिमयदर स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १५ पैसा र […]

बागमती मुख्‍य समाचार समाचार

बिपी राजमार्गमा पहिरो हटाउने काम सुरु, मौसमले साथ दिए आजैबाट सडक सुचारु हुने

रामेछाप । वर्षाको कारण आएको पहिरो र लेदोले अवरुद्ध बिपी राजमार्ग सफा गर्ने काम सुरु भएको छ । शनिबार बेलुका देखिनै वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्न लागिएको सडक डिभिजन कार्यालय काभ्रेका सुपरभाइजर चन्द्र लामाले जानकारी दिए । मौसम खुलेकाले आज पनि बिहानदेखि नै सडक सफा गर्ने काम सुरु भएको उनले […]

बागमती मुख्‍य समाचार समाचार

नागढुङ्गा सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोट गर्न टेण्डर आह्वान

काठमाडौं । नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेण्डर आह्वान) भएको छ । नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आइतबार अन्तर्राष्ट्रिय प्रतिश्पर्धाबाट अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि टेण्डर आह्वान गरेको छ । बोलपत्र बुझाउने अन्तिम दिन आगामी २ पुस (१७ डिसेम्बर २०२५) रहेको छ । सुरुङ मार्गमार्फत सवारी […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

१८ औँ एल.डी.काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगितामा आज मकवानपुर एफसी नेपाल र रेड पाण्डाबीच प्रतिस्पर्धा

मकवानपुर ।  सिक्किमको सोरेङ जिल्लाको चाकुङमा जारी १८औं एल. डी. काजी स्मृति गोल्ड कप फुटबल प्रतियोगिता २०२५ अन्तर्गत आजको रोमाञ्चक खेलमा मकवानपुर एफसी, नेपाल र रेड पाण्डा, नामचीबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ११ बजे देखि सुरु हुनेछ। प्रतियोगिताको तालिका अनुसार यो खेल पोले ए अन्तर्गतको महत्त्वपूर्ण भिडन्त हो, जसको विजेता ४ नोभेम्बर २०२५ मा हुने […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने   

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा केही बदली भए पनि बाँकी भूभागमा भने मौसम आज मुख्यतया सफा रहने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रबार स्थगित भएको बैठक आज (आइतबार) बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औं महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो । आज […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुन्छ : मुख्यमन्त्री बानियाँ

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनता र प्रदेश दुवैको आम्दानी बढाउने बजेट बनाउनुपर्ने बताएका छन् । उनले प्रतिफल नआउने बजेट बालुवामा पानी हालेजस्तो हुने भन्दै अबको बजेटले रोजगारी सिर्जना र आर्थिक उत्पादनशीलता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार हेटौंडामा आयोजित ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’ विषयक एकदिवसीय अन्तत्र्रिmयात्मक गोष्ठी उद्घाटन गर्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वमन्त्री आलमको ‘आइसियू’मा उपचार हुँदै

काठमाडौँ, १५ कात्तिकः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष ९आइसियू० मा राखेर उपचार भइरहेको छ । मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आइसियूमा उपचार भइरहेको जनाइएको छ । उनी लामो समयदेखि मिर्गौलाको डायलाइसिसमा थिए । विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

महाधिवेशन मितिबारे सहमति नजुट्दा कांग्रेस पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौँ — आसन्न महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले बसेको नेपाली कांग्रेस पदाधिकारी बैठक कुनै ठोस निचोडमा पुग्न सकेन। शनिबार सानेपास्थित पार्टी मुख्यालयमा भएको बैठकमा महाधिवेशन आम निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा मतभेद कायम रहेपछि छलफल निष्कर्षविहीन बनेको हो। बैठकपछि पार्टी प्रवक्ता डा। प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिमा जारी बहसलाई सहमतिको दिशातर्फ लैजाने प्रयास भइरहेको बताए। […]

कोशी मुख्‍य समाचार

भोजपुरमा ट्याक्टर दुर्घटना, दुईको मृत्यु, चार घाइते

टक्सार भोजपुर, १५ कात्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे ट्याक्टर चालक आइतबहादुर तामाङ र अरुण गाँउपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको […]