पूर्वसैनिक घलेको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती
धरान सुनसरी, २० कात्तिकः करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले यहाँको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट खेती गर्दै आएका छन । उनले विसं २०७४ मा स्थापना गरेका तर्जुमा ड्रागन फ्रुट कृषि फार्मबाट हाल वार्षिक रु ५५ देखि ६० लाखसम्म आम्दानी गर्दै आएको बताए । घलेले एक बिघा […]











