२४ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

मुलुकमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको आवश्यकता छ : लिङ्देन

हेटौडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको ठाउँमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको विचार व्यक्त गरेका छन् । राप्रपा मकवानपुरको आयोजनामा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै लिङ्देनले यस्तो दृष्टिकोण प्रस्तुत गरेका हुन् । कार्यक्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्रको प्रवृत्तिका रूपमा राजा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय महत्वको कुरा भएको बताए । उनले यो नेपालको आवश्यकता भएकाले जुनसुकै सरकार आए पनि टियु […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार

शेयर धितोकर्जाको सिमा हटेपछि बढ्यो नेप्से

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जामा २५ करोडको सीमा हटाएसँगै नेप्सेमा वृद्धि भएको छ । राष्ट्र बैंकले उक्त सीमा हटाएसँगै लगानीकर्ताहरु उत्साहित हुँदा नियमित बजार खुलेको ३ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । त्यसपछि सर्किट लागेर २० मिनेट कारोबार रोकिएपश्चात खुलेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

केपी ओली आफैं बानेश्वर गएर हतियार चलाउनु भएको हो र ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंखर पोखरेलले सुशीला कार्कीको नेतृत्वको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएका छन् । विहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित नीति अबलम्बन गरेको भन्दै त्यो नेपाली परम्परा नभइ प्रतिशोधनको परम्परा भएको बताए । उनले भने, ‘सशीला कार्कीको नेतृत्वको सरकारले नेपालको आफ्नै राजनीतिक परम्पराको विपरित […]

बागमती मुख्‍य समाचार समाचार

सुरक्षाकर्मीको आँखा सुरक्षित हुँदा नागरिकको पनि सुरक्षा हुन्छ

काठमाडौँ, २३ असोज : विश्व दृष्टि दिवसका अवसरमा सुरक्षाकर्मीको निः शुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घले आफ्ना देशभर रहेका अस्पताल, उपचार केन्द्र तथा सञ्चाल मार्फत् सो सेवा प्रदान गरेको हो । सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले यस वर्षको विश्व दृष्टि दिवसका अवसरमा नागरिक सेवामा अहोरात्र खटिने प्रहरीहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिएर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ट्रायल सेन्टर छनौट सम्बन्धी टेण्डर प्रक्रिया रद्द गर्न ड्राइभिङ्ग स्कूल संघको माग

काठमाडौं । मिलेमतोमा चलखेल गरी गरिएको ट्रायल सेन्टर छनौट सम्बन्धी आह्वानको टेण्डर रद्द गर्न ड्राइभिङ्ग स्कूल संघले माग गरेको छ  । बिहीबार राजधानीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश अन्तरगत काभ्रेपलाञ्चोक यातायात व्यवस्था कार्यालयले नियम विपरित टेण्डर सूचन जारी गरेकोे आरोपसमेत लगाएको छ । ड्राइभिङ स्कूल संघ नेपालका निवर्तमान […]

बागमती मुख्‍य समाचार समाचार

यौनिक अल्पसङ्ख्यकलाई मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न माग

काठमाडौं । एसियाकै पहिलो समलिङ्गी सांसद तथा मानवअधिकारकर्मी सुनिलबाबु पन्तले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका नागरिकको मतदाता दर्ता र मतदान अधिकार सुनिश्चित गर्न औपचारिक पत्र पठाएका छन्। पन्तले निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयलाई पठाएको पत्रमा नेपालको लोकतान्त्रिक प्रणालीलाई अझ समावेशी, पहुँचयोग्य र सहभागितामूलक बनाउन डिजिटल र स्थान, स्वतन्त्र मतदाता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद भंग गर्ने र लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभएको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार बलमिच्याईले बनेको भन्दै संसद भंग गर्ने पूर्वसर्त राखेर कार्की प्रधानमन्त्री भएको आरोप लगाएका हुन् । उनले भने,‘अहिले देशमा सरकार छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पत्रकारप्रति रुष्ट भएका नेता बस्नेत भने : गुण्डुको अपव्याख्या गर्ने काम स्वीकार्य छैन्

काठमाडौं । नेकपा एमालेमा नेता महेश बस्नेतले गुण्डुको अपभ्रंश गरेको भन्दै पत्रकार किशोर श्रेष्ठ, राजिव खत्रीप्रति घृणा प्रकट गरेका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले किशोर श्रेष्ठ, राजिव खत्री जस्ता पात्रहरु गुण्डुको फरक ढङ्गले व्याख्या गरेको भन्दै उनीहरुप्रति खेद प्रकट गरेका हुन् । ‘हाम्रो अध्यक्षज्यूको घर जलाइयो । केही समय नेपाली सेनाले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

देश चलाउने कुरा ख्यालठट्टा होइन : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति गरेर देश चलाउने कुरा ख्यालठट्टा नभएको बताएका छन् । बिहीबार भक्तपुरको गुन्डुमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले देशको सार्वभौमिकतामाथि हमाला भइरहेको बताएका हुन् । उनले भने, ‘देश बर्बाद पारिँदै छ । देशको  अस्तित्व खतरामा छ । देशको अस्तित्व  जोगाउन, देशलाई बर्बादीमा जान नदिन भ्रष्टाचारलाई रोक्नुपर्छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मेरो पासपोर्ट रोक्का गरेर वर्तमान सरकारले सडक तमासा देखायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीप्रति कडा आलोचना गरेका छन् । बिहीबार भक्तपुरमा एमालेले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले पूर्वप्रधानन्यायाधीस भइसकेको व्यक्ति कुनैपनि सरकारी पदमा बस्न नमिल्ने भएतापनि प्रधानमन्त्री बन्नकै लागि जेनजी आन्दोलनमा सहभागी हुन पुगेको आरोप लगाए । अहिले आफूलाई पक्राउ गर्नको लागि प्रधानमन्त्री कार्कीले रातभरी मिटिङ गरिरहेको […]

गण्डकी मुख्‍य समाचार समाचार

होटल सङ्घद्वारा सुरक्षार्थ तोकियो संयोजक

गण्डकी, २३ असोजः पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल सङ्घ पोखरा नेपालले पर्यटकीय क्षेत्र लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरूलाई लक्षित गरी संयोजक तोकिएका छन् । यस क्षेत्रका विभिन्न २८ वटा गल्ली स्ट्रिट र छ वटा टोललाई लक्षित गरी संयोजक तोकिएको र ती संयोजकले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल […]