१७ चैत्र २०८२, मंगलवार
गण्डकी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भरतराज ढकाललाई चुनावी चटारो, ‘समृद्ध नेपाल, समुन्नत स्याङ्जा’ निर्माण गर्ने प्रतिबद्धता

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भरतराज ढकालले राष्ट्रवाद, लोकतन्त्र र समाजवादको संरक्षण गर्दै ‘समृद्ध नेपाल, समुन्नत स्याङ्जा’ निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफ्नो चुनावी अभियानलाई पनि तिब्रता दिएका छन् । सफल व्यवसायिक पृष्ठभूमि बनाएका ढकाल पहिलोपटक निर्वाचन मैदानमा उत्रिएका हुन् । ढकालले अनुभव, व्यवस्थापन क्षमता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्धक्क भएर फागुन २१ गतेको मतदान प्रक्रियामा भाग लिन मतदातालाई गृहमन्त्री अर्यालको आव्हान

  काठमाडौैं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन् । गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् । गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विधेयक छिटो टुङ्ग्याउन संसदीय क्षमता बढाउने कांग्रेसको योजना : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानून निर्माण प्रक्रियालाई छिटो बनाउने तर विधायिकाको अधिकार संकुचित नगर्ने बताएका छन् । बिहीबार आयोजित कांग्रेसको चुनावी प्रतिज्ञामा गगन थापासँग सवाल–जवाफ कार्यक्रममा बोल्दै उनले फास्ट ट्र्याक लेजिस्लेसनको अवधारणा अधिकार कटौतीका लागि नभई परिणाम छिटो दिनका लागि मात्र भएको स्पष्ट पारेका हुन् । उनले संसदीय समितिहरूलाई थप प्रभावकारी बनाउने, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एमालेको घोषणापत्र : स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय र सर्वव्यापी बनाउने घोषणा

काठमाडौं । नेकपा एमालेले सबै तहमा अस्पताल पूर्वाधार निर्माण, आधुनिक उपकरणको व्यवस्था, सेवाको गुणस्तर निर्धारण तथा आवश्यक जनशक्ति व्यवस्थापन गरी विश्वस्तरीय स्वास्थ्य सेवा स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । बिहीबार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको चुनावी घोषणापत्र सार्वजनिक गर्दै आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको हो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रमुख राजनीतिक दलको घोषणापत्रः ऊर्जा क्षेत्र विशेष प्राथमिकतामा

काठमाडौँ, ८ फागुन स् प्रमुख राजनीतिक दलले मुलुकको आर्थिक समृद्धिसँग जोडिएको प्रमुख क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई चित्रण गर्दै आफ्ना घोषणापत्रमा विशेष स्थान दिएका छन् । उनीहरूले विभिन्न समयसीमा निर्धारण गरेर कार्यान्वयन पक्षमा रहेको जटिलता हटाउने र ऊर्जा क्षेत्रमैत्री वातावरण बनाउने योजनासमेत अगाडि सारेका छन् । आन्तरिक खपतको वृद्धि, रोजगारी सृजना तथा ऊर्जा कूटनीतिमार्फत क्षेत्रीय बजारमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

पश्चिमी न्यून चापीय प्रणालीका प्रभावले हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ८ फागुनः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भागका साथै अन्य प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बदली हुनेछ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ, ८ फागुनः आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अन्तरराष्ट्रिय श्रम सङ्गठन आईएलओ को तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९ देखि हरेक वर्ष फेब्रुअरी २० मा यो दिवस मनाउने निर्णय भएको हो । सामाजिक […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ फागुन : नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५७ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन १३ दिन बाँकी, मतदाता शिक्षासम्बन्धी टिकटक बनाउनुस्, ५० हजार जित्नुस्

काठमाडौँ, ८ फागुन : तपाईँ टिकटक कत्तिको चलाउनुहुन्छ ? रमाइलोका लागि चलाउँदै आएका टिकटकलाई अब राष्ट्रिय रूपमा योगदान पनि गर्न सक्छन् । राष्ट्रिय महायज्ञका रूपमा लिइएको निर्वाचनलाई टिकटक बनाएरै सहयोग गर्न सक्छन । यस्तै, त्यसबाट आकर्षक पुरस्कारसमेत प्राप्त गर्न सक्छन् । रमाइलोका लागि हेरिन वा बनाइने टिकटक बनाएर निर्वाचनको माहोल बनाउन, प्रचारप्रसार गर्ने र मतदाता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

चिम र बाँसुरी चिन्हमा मतदान गरेर चुनाव जिताउन कुलमान घिसिङको अनुरोध

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार कुलमान घिसिङले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । घिसिङले बिहीबार काठमाडौं क्षेत्र नम्बर ८ मा घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई चिम र बाँसुरी चिन्ह्मा मतदान गरेर जिताउन अनुरोध गरेका छन् । उनले भने, ‘उज्यालो नेपाल पार्टीबाट प्रत्यक्ष र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सबै दलहरु एक भएर रास्वपासँग भिड्न चुनौती दिएका छन् । बिहीबार सुर्खेतमा आयोजित ‘हामी आयौं’परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले कसको कति मान्छे आए भनेर रास्वासँग फोटो भिडाउने काम भएको भन्दै चुनावमा भिड नभई मतपत्र भिडाउने बताए । उनले भने, ‘यहाँ कसको कति मान्छे आए भनेर फोटो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावका बाचापत्र सार्वजनिक गरेको छ । बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वर्णिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन् । बाचापत्रमा सरकार गठन भएको एक सय दिनमा सहकारीमा फसेको साना बचतकर्ताहरूको बचत […]