विश्व बाल दिवसः खेलकुदमार्फत बालअधिकार र लैङ्गिक समानताको सन्देश
काठमाडौँ, ४ मङ्सिरः आज २० नोभेम्बर अर्थात् विश्व बाल दिवस । युनिसेफले नेपाल क्रिकेट सङ्घ क्यान र अष्ट्रेलियाली दूतावाससँगको साझेदारीमा आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा विशेष कार्यक्रममार्फत विश्व बाल दिवस मनाएको छ । बालअधिकार, लैङ्गिक समानता र खेलकुदले समाजमा सकारात्मक परिवर्तन ल्याउनसक्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाइएको हो । यस वर्ष, […]











