१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति समाचार

विरोधका सबै कार्यक्रम फिर्ता

काठमाडौँ, ७ मङ्सिरः राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तापछि महाअभियानले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको हो । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र महाअभियानका तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गरेक छन् । वार्तामा महाअभियानले उठाएका २७ बुँदे […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पहिरो नियन्त्रण र विद्यालयको लागी बजेट व्यवस्थापन हुन्छः मुख्यमन्त्री शाह

बाजुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बाजुराको बडीमालिका नगरपालिका–७ स्थित जिल्ली पहिरोको स्थलगत अवलोकन गर्दै पहिरो नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहने आश्वासन दिएका छन् । भ्रमणका क्रममा बाजुरा पुगेका मन्त्री शाहले आज पहिरोको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन् । साथै पहिरो नजिकै उच्च जोखममा रहेको लक्ष्मी माध्यामिक विद्यालयको लागी बजेट व्यवस्थापन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति

रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् । भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

एनपीएल: पोखरा एभेन्जर्समाथि सुदूरपश्चिम रोयल्सको विजयी

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि १८ रनले विजय हासिल गरेको छ । आज टीयु क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ गरेको पोखराले सुदूरपश्चिमसँग १८ रनले पराजय हुन पुग्यो । सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पच्छाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन मात्र बनाउन सक्यो । पोखराका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केपी ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्ने जेनजीको माग

सिमरा घट्ना एमालेको दम्भका कारण भएको हो  : कमन जेनजी काठमाडौं । कमन जेनजी नेपालले जेनजी पुस्ताको मागलाई पुरै वेवास्ता गरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जेनजीको हत्या र खर्बौंको विध्वसंको जिम्मेवार ओली सरकारका मुख्य व्यक्तिहरुलाई कानुनी कठघरामा उभ्याउनसमेत माग गरेको छ । […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दोधारा चाँदनीमा आठ करोडको लागतमा लिफ्ट सिँचाइ

दोधारा चाँदनी कञ्चनपुर, ५ मङ्सिरः यहाँको दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ । महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले रु आठ करोड नौ लाखको लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ । आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए । ठेक्का सम्झौताअनुसार आगामी […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

बारा, ५ मङ्सिरः जेनजी अगुवा र स्थानीय प्रशासनबीच यहाँ वार्ता सुरु भएको छ । सशस्त्र प्रहरी रुद्रवाहिनी पथलैयामा वार्ता सुरु भएको हो । वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले जानकारी दिए । बाराको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका घाइतेद्वारा माइतीघरमा धर्ना

काठमाडौँ, ५ मङ्सिरः जेनजी आन्दोलनका घाइतेहरूले आज काठमाडौँको माइतीघरस्थिति सडकमा धर्ना दिएका छन् । आन्दोलनका क्रममा दमन गर्ने दोषीलाई कारवाहीका साथै मुलुकमा न्याय स्थापना, जेनजी समूहरूको एकता र भ्रष्टाचारको अन्त्य हुनुपर्नेलगायत माग राखेर घाइतेहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले आफूहरू कुनै दल विशेषको विरूद्धमा नरहेको स्पष्ट गर्दै आन्दोलनको मर्म र जेननजी समूहहरूको माग बमोजिम सरकारले […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

ढुक्क हुनुस्, तोकिएकै मितिमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

जनकपुरधाम, ५ मङ्सिरः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताएका छन् । आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सरकार प्रतिबद्ध भएर चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे। उनले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँमा जेनजी प्रदर्शनका घाइतेको वर्गीकरण सुरु

काठमाडौँ, ५ मङ्सिरः जिल्ला प्रशासन कार्यालय काठमाडौँले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरण सुरु गरेको छ । आज राष्ट्रिय ट्रमा सेन्टरमा प्रदर्शनका घाइतेको चोटपटकको गम्भीरताअनुसार वर्गीकरण सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले यथाशक्य घाइतेहरूको छिटो वर्गीकरण गरेर स्वास्थ्य मन्त्रालयमा सिफारिसका लागि पठाइने जानकारी गराए । उनले भने,हामी पारदर्शी ढङ्गले नै घाइतेको वर्गीकरण गर्छौं […]

गण्डकी मुख्‍य समाचार समाचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न

काठमाडौँ, ५ मङ्सिरः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज यहाँ सिंहदरबारमा सभा सम्पन्न भएको हो । त्यस अवसरमा कुलपति कार्कीले उत्कृष्ट विशेषज्ञ सेवासहित ५०० शय्यामा सञ्चालनमा रहेको प्रतिष्ठानलाई सरकारका तर्फबाट निरन्तर आवश्यक सहयोग हुने बताए । उनले पछिल्ला केही वर्षयता प्रतिष्ठानले अत्याधुनिक स्वास्थ्य […]

बागमती मुख्‍य समाचार समाचार

व्यक्तिको अधिकार र जीवन रक्षा सबैभन्दा ठूलो चुनौति बनेकोमा चिन्ता

काठमाडौं । नेपालमा पछिल्लो समय कसैको पनि अधिकारको सुनिश्चता नभएको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार आयोगको म्यान्डेट सबैको अधिकारको सुनिश्चता गर्ने भएपनि अवस्था नाजुक रहेको उनीहरुको भनाइ छ । शुक्रबार ललितपुरमा आयोजित ‘संक्रमणकालीन न्यायको अवस्था र अबको बाटो’ विषयमा गरिएको छलफलमा बोल्दै पछिल्लो समय शिर्ष व्यक्तित्वको नै जीवन अधिकार असुरक्षित रहेको मानव अधिकार […]