१५ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रपतिबाट नेपाल विशेष सेवा अध्यादेश जारी

काठमाडौँ, ५ मङ्सिरः रामचन्द्र पौडेलले नेपाल विशेष सेवा दोस्रो संशोधन अध्यादेश, २०८२ जारी गरेका छन् । राष्ट्रपतिको कार्यालयद्वारा आज प्रेषित विज्ञप्तिमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १० बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको जनाइएको छ ।

मधेश मुख्‍य समाचार समाचार

कमला पुल निर्माण तीव्र गतिमा अघि बढाउने मन्त्री घिसिङको प्रतिबद्धता

सिरहा, ५ मङ्सिरः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको काम तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । करिब १४ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण नसकिँदा यहाँका नागरिकले सास्ती खेप्नुपरेको गुनासो आएपछि मन्त्री घिसिङले आज स्थलगत अनुगमन गरेका हुन् । मन्त्री घिसिङले […]

बागमती मुख्‍य समाचार समाचार

बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ, ५ मङ्सिरः पहिरोले अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ । मनाङको नासोँ गाउँपालिका–१, तालडाँडामा आज बिहान दुई वटा ठूला ढुङ्गासहित पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टका अनुसार सडकमाथिदेखि करिब २० मिटर सडक ओगट्ने गरी सुक्खा पहिरोले गएको थियो । सडक खुलाएसँगै यात्रुहरू गन्तव्यमा जान थालेका छन् […]

खेलकुद बागमती मुख्‍य समाचार

एनपिएलः सुदूरपश्चिम रोयल्सले पोखराविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ, ५ मङ्सिरः राजधानीमा जारी नेपाल प्रिमियर लिग एनपिएल मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपूरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेको हो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार दोस्रो जितको खोजीमा छ । उसले यसअघि काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरूआत गरेको थियो । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कम्युनिष्ट पार्टीप्रति ओलीको आलोचना : वामपन्थी विचारबाट पतन भएकाहरुको एकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वामपन्थी विचारबाट झरिसकेका र पतन भइसकेकाहरुले नेपाली कम्युनिष्ट पार्टीका नाममा एकता गरेको बताएका छन् । शुक्रबार नेसनल भोलेन्टियर फोर्सको घोषणा सभालाई सम्बोधन गर्दै उनले वामपन्थीबाट र बामपन्थी विचारबाट पतन भइसकेका, उद्देश्यबाट र आचरणबाट कुहिइसकेकालाई एमालेमा कुनै स्थान नरहेको बताए । उनले भने,‘पार्टी सबभन्दा मजबुद बनाउन त्यति सजिलो छैन् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय कमाण्ड घोषणा

काठमाडौँ, ५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी एमाले, राष्ट्रिय स्वयंसेवक फोर्स एनभिएफ केन्द्रीय ‘कमाण्ड घोषणा गरिएको छ । एमाले जनसङ्गठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा सातै प्रदेशका प्रतिनिधित्व रहने गरी कमाण्ड घोषणा गरिएको हो । पुष्पराज श्रेष्ठको संयोजकत्वमा एघार सदस्यीय टोली रहेको छ । संयन्त्रका […]

बागमती मुख्‍य समाचार समाचार

शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको आग्रह

काठमाडौँ, ५ मङ्सिरः राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेको छ । विस्तृत शान्ति सम्झौताको भएको १९ वर्ष पुगेको सन्दर्भमा आज आयोगमा प्रवक्ता डा टीकाराम पोखरेल जारी गरेको प्रेस विज्ञप्तिमा पीडितले राखेका गुनासाहरुको तत्काल सम्बोधन गर्न, राष्ट्रिय मानव अधिकार आयोगले यसअघि गरेका द्वन्द्वकालीन उजुुरीहरुउपरका सिफारिसहरु कार्यान्वयन गर्न र सङ्क्रमणकालीन न्यायलाई […]

बागमती मुख्‍य समाचार समाज

कोशी प्रदेशमा ४२ हिमताल उच्च जोखिममा

खाँदबारी सङ्खुवासभा, ५ मङ्सिरः कोशी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले तथ्याङ्क सार्वजनिक गरेको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’सम्बन्धी अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत उक्त तथ्याङ्कबारे जानकारी गराए। जोशीका अनुसार नेपालमा […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

जलनमा परेका अठार वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने

काठमाडौँ, ५ मङ्सिरः सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ । अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उहाँले बताए। अस्पतालका मेडिकल निर्देशक डा सन्तोष भण्डारीले १८ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा) लाई राजनीतिक जीवनबाट ‘टाटा बाई–बाई’ गराएर पठाउनुपर्ने बताएका छन् । पार्टीको नेसनल युथ भोलेन्टियर फोर्स घोषणा सभालाई सम्बोधन गर्दै उनले सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराउनुपर्ने भन्दै उनलाई छोरा–छोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताउन पनि […]

बागमती मुख्‍य समाचार समाचार

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान विषम र कठिन परिस्थितिमा संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँंदै फागुन २१ गतेका लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तय भएको भन्दै यो देश र जनताको लागि […]

बागमती मुख्‍य समाचार समाचार

भक्तपुर अस्पताल पुनः प्रदेशकै उत्कृष्ट, त्रिशूली दोस्रो र चौतारा तेस्रो

भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्षको मूल्याङ्कन सार्वजनिक गर्दै भक्तपुर अस्पताललाई पुनः प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा गरेको छ । प्रदेशभरिका प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा आयुर्वेदिक तथा वैकल्पिक चिकित्सालयहरुको समग्र सूचकांकका आधारमा गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पताल शीर्ष स्थानमा परेको मन्त्रालयले जानकारी गराएको हो । मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार सेवा–सुविधा, कार्यसम्पादन, व्यवस्थापन, […]