महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
वायु प्रदुषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकुलता घटाउने प्रयास काठमाडौं । काठमाडौं महानगरपालिकाको खुला ठाउँमा प्लाष्टिक, प्लाष्टिकजन्य बस्तु र फोहर बाल्न रोक लगाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य बस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्ता बस्तु बाल्न रोक लगाइएको वातावरण व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार जाडो महिनामा काठमाडौं उपत्यकाको […]











