२२ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनाव हुन्छ नै त्यसको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने […]

बागमती मुख्‍य समाचार समाचार

अनुष्का सिलवालको द बर्डन अफ ब्रेथ कविता सङ्ग्रह लोकार्पण

काठमाडौँ, २३ कात्तिकः अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रुपमा लोकार्पण गरे । मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह २४ वर्षीया सिलवालको पहिलो कृति हो । मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको लगाव देखेकै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद्ः अध्यक्ष ढकाल

धुलिखेल, २३ कात्तिकः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका क्रममा उद्योगलाई निशाना बनाउने र व्यक्तिका उद्योग, घर, सम्पत्ति आगजनी तथा लुटपाट हुनु दुःखद् भएको बताएका छन् । आज बनेपामा काभ्रे उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ४३औँ वार्षिक साधारणसभा तथा ५९औँ स्थापना दिवसको उद्घाटन गर्दै उनले युवालाई रोजगारी दिने र राजस्व सङ्कलन […]

कोशी मुख्‍य समाचार समाचार स्वास्थ्य

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर, २३ कात्तिकः कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान आजदेखि सुरु भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् । उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

राजनीतिभन्दा बाहिर गएर मुलुकमा परिवर्तन आउँदैन् : विज्ञ सुवेदी

काठमाडौं ।  विश्व स्वतन्त्रता दिवसका अवसरमा स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२ को आयोजना गरिएको छ । गत निर्वाचनका (स्थानीय, प्रदेश र संघका) स्वतन्त्र उम्मेदवारहरू, नन–पोलिटिकल एलाइन्स तथा स्वतन्त्र नागरिकहरु, विभिन्न स्वतन्त्र नागरिक समूह÷समाजका सदस्यहरू र स्वतन्त्र जेनएक्स, जेनवाइ र जेनजीका सदस्यहरुको संयुक्त ‘स्वतन्त्र नागरिकहरुको दोस्रो राष्ट्रिय सम्मेलन–२०८२’ सम्पन्न भएको आइतबार सम्पन्न भएको हो । सोही […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर, २३ कात्तिकः कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका रूपमा विकास गर्ने योजना अन्योल बनेको छ । निर्माणाधीन चार लेनको उक्त पक्की पुलको ९५ प्रतिशत काम सम्पन्न भए पनि एक वर्ष बितिसक्दा बाँकी कामले पूर्णता पाएको छैन । महाकाली पुल निर्माण योजनाअन्र्तगत निर्माण थालिएको उक्त पुल सरकारी उदासिनताका कारण अलमलमा परेको कार्यालयका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं  । नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् । उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् । कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  । ‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो ।  हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो । त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो । यसबारे हामीले बुझिहाल्यौं,’उनले भने  । उनले  पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनि झरेतापनि काम नलागेको बताए । नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए ।  

अर्थ बागमती मुख्‍य समाचार समाचार

३० अंक घट्यो नेप्से, कारोबारमा पनि गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ३०.०२ अंकले घटेर २५६६.०९ विन्दुमा झरेको छ । यसअघि विहीबारको कारोबारमा नेप्से परिसुचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको थियो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । गत विहीबार ५ अर्ब ४१ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा आय भने कुल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘जेनजी जनआन्दोलनको जगमा बनेको सरकारलाई इन्टरनेटको महत्व थाहा छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मानिसका लागि इन्टरनेट जीवनको अभिन्न आवश्यकता भएको बताएका छन् । आइतबार नेपाल टेलिकमले विद्यार्थीहरूका लागि ल्याएको विशेष प्याकेजको शुभारम्भ गर्दै मन्त्री खरेलले जेनजी पुस्ताको आन्दोलन र बदलिँदो प्रविधिक परिवेशले अहिलेको सरकार र नीतिलाई नयाँ दिशातर्फ अघि बढाइरहेको उल्लेख गरे । उनले भने, ‘देश र जनताको लागि […]

कोशी मुख्‍य समाचार समाचार

हुलाकको प्रभावकारिता कायमै

दमौली तनहुँ, २३ कात्तिकः जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा चार हजार ५९८ चिठीपत्र वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२र८३ को साउनदेखि असोज मसान्तसम्म उक्त चिठीपत्र वितरण गरेको हो । साउनमा एक हजार ८६८, भदौमा एक हजार ६९७ र असोजमा एक हजार ३३ चिठीपत्र वितरण गरिएको निमित्त हुलाक अधिकृत […]

बागमती मुख्‍य समाचार समाचार समाज

कामपामा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध

काठमाडौँ, २३ कात्तिकः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणबाट वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले प्लाष्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाइएको कामपाको वातावरण विभागले जनाएको छ । चिसो बढेसँगै फोहर, प्लाष्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्नेक्रम बढेको जनाउँदै यस्ता वस्तु बाल्दा वातावरण र […]