१४ आश्विन २०८३, बुधबार
बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

काठमाडौँ, १६ मङ्सिर : पारिवारिक कथामा आधारित चलचित्र हर्ष यही मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनरत छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रहेका उक्त चलचित्रको निर्देशक एकता पौडेल छन् । स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीसमेत रहनुभएकी निर्देशक पौडेलले पहिलो निर्देशकीय चलचित्रमा सामाजिक विषयलाई स्थान दिएको बताए । मसँग रहेका आधा दर्जनभन्दा बढी पटकथामध्ये […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक, नगद कारोबारमा कडाइ हुँदै

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार पत्रकार सम्मेलनमार्फत बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । बैठकले महत्त्वपूर्ण नियुक्तिदेखि आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार विकाससँग सम्बन्धित २७ वटा निर्णय अनुमोदन गरेको सरकारका प्रवक्ता खरेलले जानकारी दिए । सरकारले वित्तीय अनुशासन कडाइ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रकृति संरक्षणमै एमालेको पहिलो प्रतिबद्धता रहेको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालले वातावरण संरक्षणमा दिएको योगदानको उचित मूल्यांकन नपाएको बताएका छन् । वन, वातावरण तथा जलवायु परिवर्तन–सम्बन्धी स्रोत पुस्तिका विमोचन कार्यक्रममा बोल्दै ओलीले एमालेको राजनीति केवल सत्ता–चुनावमा केन्द्रित नभई मानवजाति, वातावरण र समग्र इको–सिस्टमको संरक्षणतिर उन्मुख रहेको बताएका हुन् । उनले भने, ‘हाम्रो पहिलो निष्ठा देशवासी र मानवजातिप्रति […]

बागमती मुख्‍य समाचार समाचार समाज

राक्सिराङमा आजदेखि हाटबजार मेला

बाग्मती, १६ मङ्सिरः मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा आजदेखि दुईदिने हाटबजार र भ¥याङकालिका मेला सुरु भएको छ । स्थानीय घरेलु तथा कृषि उत्पादन प्रवद्र्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राक्सिराङ गाउँपालिका–३ वडा कार्यालयको आयोजनामा पलाँसेबजारमा हाटबजार र भ¥याङकालिका मेला आयोजना गरिएको वडाअध्यक्ष उत्तम बाइबाले जानकारी दिए । उनका अनुसार हाटबजार तथा भ¥याङ मेलाका कक्षमा स्थानीय […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक

काठमाडौँ, १६ मङ्सिरः नेपाली चलचित्र कुमारीले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल सार्वजनिक गरेको छ । दिनेश राउतद्वारा निर्देशित चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टोलीले चलचित्रको रिलिज समय पनि घोषणा गर्दै कुमारी आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ । यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको […]

बागमती मुख्‍य समाचार समाचार

मानवअधिकार सम्मान र पुरस्कार घोषणा

काठमाडौँ, १६ मङ्सिर : राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि योगदान गर्ने मानव अधिकारकर्मीलाई २०८२ सालमा प्रदान गर्ने सम्मान र पुरस्कारको निर्णय गरेको छ । आयोगका सदस्य मनोज दुवाडीको संयोजकत्वमा गठित सिफारिस समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार स्व दयाराम परियार स्मृति […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सबै पक्षको भूमिका आवश्यक

पाटन ललितपुर, १६ मङ्सिरः भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने कार्यका लागि सबै पक्षको उत्तिकै महत्वपूर्ण भूमिका र सामूहिक पहल आवश्यक छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको आयोजना एवम् जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिको संयोजनमा आज यहाँ आयोजना भएको भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक सदाचार शिक्षा एवं […]

मधेश मुख्‍य समाचार समाचार

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज पर्सा, १६ मङ्सिरः पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । चार खेल खेलेको पोखराले एक खेल मात्र जितेको छ । त्यस्तै पाँच खेल खेलिसकेको कर्णालीले पनि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनः उद्घाटन सत्रमा विदेशी दलका प्रतिनिधि सहभागी नहुने

काठमाडौँ, १६ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा विदेशका राजनीतिक दलका प्रतिनिधिहरु सहभागी नहुने भएका छन् । छोटो समयमा नै महाधिवेशन गर्नुपरेकाले यसपटक विदेशका मैत्री तथा भाइचारा सम्बन्ध भएका राजनीतिक दललाई नबोलाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । महाधिवेशनको समय छोटो समयमा नै तोक्यौँ । समय कम भएकाले […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको सूचना

काठमाडौँ, १६ मङ्सिरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका सम्पूर्ण एम्बुलेन्स र शववाहनको विवरण अनिवार्य उपलब्ध गराउन सूचना जारी गरेको छ । आज एक सूचना जारी गर्दै यही मङ्सिर २१ गतेभित्र अनिवार्य रुपमा मन्त्रालयको इमेल ठेगानामा विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । आम नागरिकलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री एम्बुलेन्स र शववाहन सेवाका लागि एकीकृत […]

बागमती मुख्‍य समाचार समाचार

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से पसिुचक सामान्य अंकले घटेको छ । सोमबारको बजारमा ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको नेप्से परिसुचक आजभने ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा झरेको हो । त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३८ अंक घटेको छ […]