आज अन्तर्राष्ट्रिय अपांगता दिवसः मानवसेवा आश्रममा शारीरिक अपांगता भन्दा बौद्धिक अपांगता भएका व्यक्तिको बाहुल्यता
काठमाडौँ। आज डिसेम्बर ३, विश्वभर ३४औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ। “समानता, सम्मान र पहुँचस् सबैका लागि समावेशी समाज” भन्ने मूल सन्देशसहित मनाइने यस दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार, क्षमता र समाजप्रतिको योगदानलाई उजागर गर्दै सबैलाई जिम्मेवार बन्न आह्वान गर्छ। मानवसेवा आश्रममा शारीरिक अपांगता भएका आश्रितहरू मात्र छैनन्, बौद्धिक अपांगता भएका व्यक्तिहरू पनि संरक्षणमा छन्। आश्रममा […]










