कला तथा सांस्कृतिक महोत्सव बुधबारदेखि
काठमाडौँ, १६ मङ्सिरः नेपाली कला र संस्कृतिको परिचायक हस्तकलाका सामग्रीको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यले बुधबारदेखि कला तथा सांस्कृतिक महोत्सव–२०८२ हुने भएको छ । कला नगरी ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा हुने सो महोत्सवको बाग्मती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल हस्तकला महासङ्घले जनाएको छ । प्रदर्शनीमा करिब […]











