१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रचण्डले आज नुवाकोटका उम्मेदवारसँगै मतदाता भेटघाट गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोटका उम्मेदवारद्वारा आयोजना गरिने मतदाता भेटघाट कार्यक्रममा सहभागी हुने भएका छन् । नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यक्रम शुक्रबार बालाजुस्थित अनुपमद्वार पार्टी भेन्यूमा दिउँसो १२ः३० बजे सुरु हुने जनाइएको छ । समितिका अनुसार नुवाकोटका दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा मतदाता भेटघाट तथा काठमाडौं केन्द्रित वृहत् चुनावी […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

टी–२० विश्वकप : इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर–८ को आजको खेलमा इङ्ल्याण्ड र न्युजिल्याण्ड भिड्दैछन । श्रीलंकाको आर प्रेमादासा स्टेडियम कोलम्बोमा हुने खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुँदैछ । न्युजिल्याण्डका लागि भने यो खेल सेमिफाइनलको महत्वपूर्ण खेल हो । जितले न्युजिल्याण्डलाई समूह २ को विजेता बनाउने छ । तर इङ्ल्याण्डसँग हार बहोरेमा भने […]

बागमती मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा ट्रक र बस एक आपसमा ठोक्किँदा १४ जना घाइते

काठमाडौं । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रु बाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १-०१-००१ ख ४७६८ नम्बरको यात्रु बाहक बस […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भत्र्सना, दोषीलाई कारबाहीको माग

विराटनगर । चुनावी रिपोर्टिङका क्रममा झापा क्षेत्र नम्बर ५ मा पुगेका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमण र दुव्र्यवहारको घटनाप्रति प्रेस सेन्टर नेपाल मोरङले घोर निन्दा तथा भत्र्सना गरेको छ । प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले बिहीबार एक विज्ञप्ति जारी गर्दै हाम्रो मतका कार्यकारी सम्पादक तथा ‘रातो पाटी’का संवाददाता […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले अध्यक्ष ओलीले आज दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापाको दमकमा विद्यार्थीहरूसँग छलफल गर्ने भएका छन् । आज बिहान ११ बजे दमकस्थित होटेल कोरोनेशनमा यस क्षेत्रका विभिन्न कलेज तथा विद्यालयका करिब ३ सयभन्दा बढी विद्यार्थीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । निर्वाचन लक्षित भेटघाटको क्रममा आजको पहिलो कार्यक्रम विद्यार्थीहरूसँग छलफल रहने जनाइएको छ । […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताएका छन् । नेकपा एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रुपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सवै नागरिकले समेत बुझि सकेको उनले बताए । चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहिबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विशेष समाचार

लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। फागुन २१ गतेको निर्वाचन पछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताएका हुन् । रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पौडेलले बिहीबार बुटवलमा पत्रकारहरूसँग […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ फागुन ः नेपाल राष्ट्र बैंकले आज शुक्रबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६  पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा, युके […]

गण्डकी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल

खोटाङ, १५ फागुन : नेपाली कम्युनिष्ट पार्टी नेकपा खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा रोकाको पक्षमा जनमत जुटाउन चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल नेवार र बान्तावा भाषामा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ, १५ फागुन स् निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको हो । सुरक्षाको समग्र अवस्थाको समीक्षा एवं वस्तुस्थितिको आकलन तथा […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

निर्वाचनको मिति नजिकिदै, सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा

रौतहट । निर्वाचनको मिति नजिकिएसँगै रौतहटको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी जिल्लाका विभिन्न नाकाहरूमा विशेष निगरानी बढाइएको हो । विशेषगरी रौतहटको ईशनाथ नगरपालिका अन्तर्गत पर्ने लतमरी सीमावर्ती नाकामा सशस्त्र प्रहरी बलले कडा चेकजाँच सुरु गरेको छ । सीमा क्षेत्रमा आवतजावत गर्ने मोटरसाइकल […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र समाजवादी विकासका लागि तारामा मतदान गर्न नेकपाको अपिल

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना समर्थक र सम्पूर्ण नागरिकहरूलाई तारा चुनाव चिन्हमा मतदानको लागि अपिल गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपालले जारी गरेको अपिल पत्रमा मुलुकको लोकतान्त्रिक प्रणाली, संविधान र राष्ट्रिय स्वाधीनताको रक्षा, भ्रष्टाचारविरुद्धको सङ्घर्ष, आर्थिक–सामाजिक रूपान्तरण, तथा समाजवादी समाज […]