१३ असार २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने

काठमाडौं । शुक्रबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने बताएका छन् । समितिको बैठकमा उठेका विषयवस्तुबारे बोल्दै उनले अब विकास खर्चलाई लैङ्गिक चेतसहित अघि बढाइने बताए । उनले भने, ‘अब हामीले गर्ने सार्वजनिक खर्चमा लैङ्गिक चेत आउनुपर्छ । पहिलाको जस्तो विकास खर्च लैङ्गिक […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

नेपालले अमेरिकालाई दियो ३१८ रनको बलियो लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले अमेरिकालाई ३१८ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन जोड्यो । नेपालले बनाएको यो स्कोर कीर्तिपुर मैदानमा सर्वाधिक धेरै हो । नेपाल र […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

आईसीसी विश्वकप लिग–२ः इशान पाण्डेको दोस्रो अर्धसतक पूरा

काठमाडौं । नेपाली टोलीका ब्याट्सम्यान इशान पाण्डेले अमेरिकाविरूद्धको शुक्रबारको खेलमा अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाविरुद्ध आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्धशतक पूरा गर्दै पाण्डेले ८१ बलमा ८२ रन बनाएका हुन् । उनले जेठ ४ गते भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि अर्धशतक बनाएका थिए । यो कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तालिम लिइरहेका आठ जना सशस्त्र प्रहरी जवान बेहोस्

धनगढी । कैलालीमा सशस्त्र प्रहरीकाे तालिम लिइरहेका आठ जना जवान बेहोस् भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरु बेहोस् भएको जानकारी दिए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी

काठमाडौं । हरेक वर्ष मे २२ मा विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ । जैविक विविधताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ मा यो दिवस मनाउन थालिएको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रमुख प्रतिपक्षीको भूमिकामा ‘लाचार’ कांग्रेस

नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र नभइ आन्दोलन हो । नेपालका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । राणा विरोधी सात सालको क्रान्तिदेखि ०४६ को प्रजातान्त्रिक आन्दोलन साथै अन्य नागरिक तहबाट हुने गरेका आन्दोलनमा कांग्रेसले अगुवाइ गरेको छ । कांग्रेसले निरंकुश राणाशासनविरुद्ध लड्यो, पञ्चायतको अन्धकार चिर्ने आन्दोलनको नेतृत्व गर्यो र ०४६ सालको आन्दोलनदेखि २०६२/०६३ को […]

कोशी मुख्‍य समाचार समाचार

माङ्सेबुङ पालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने

इलाम । इलामको माङ्सेबुङ गाउँपालिकाले आगामी जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको बहुभाषिक र स्थानीय स्वायत्तताको अधिकार प्रयोग गर्दै गाउँपालिकाले देशमै पहिलो पटक यो अभ्यास गर्न लागेको हो । गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी भाषिक कार्यान्वयनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

काठमाडौं । नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ । विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको छ । फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए । उनले भने, ‘यो फिल्म हेरेपछि काजीजस्तो […]

मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’

जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गरिरहँदा बिहीबार अबेर राति नेकपा एमालेबाट मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराइएको छ। विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ। नेकपा […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

बाजुरा–हुम्ला विवादः सर्वदलीय बैठकले गर्याे पाँच निर्णय

बाजुरा । बाजुरा–हुम्ला सीमा क्षेत्र अन्तर्गत हिमाली गाउँपालिका–३ लाम्पाटामा उत्पन्न भएको विवादको विषयमा जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गरेको छ । बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सर्वदलिय बैठकले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज एकैदिन १० संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । शुक्रबार बस्ने विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्ष २०८३÷८४ […]

खेलकुद गण्डकी विशेष समाचार समाचार

अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत जारी श्रृङ्खलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले अमेरिका विरुद्ध पहिले ब्याटिङ गर्ने भएको हो । अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् । वर्षाका कारण टस निर्धारित समयभन्दा आधा घण्टा ढिला भएको थियो […]