चुनाव जित–हारको भए पनि मानवीय पीडा हार्नु हुँदैन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले चुनाव जित–हारको विषय भए पनि मानवीय संवेदनाको हार हुन नहुने बताएका छन् । आइतबार काठमाडौं क्षेत्र नं ४ मा आयोजित नेपाली कांग्रेसको बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै उनले भदौ २३ गते सन्तान गुमाएकी आमाको पीडालाई चुनावी राजनीति भन्दा माथि राख्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामीलाई हामी जित्छौ […]











