जेनजी पुस्ताले उठाएको मुद्दा रास्वपाले पहिल्यै उठाएको हो : कविन्द्र वुर्लाकोटी
नेपालमा पछिल्लो समय नयाँ राजनीतिक दलहरु खुल्ने क्रम चलिरहेको छ । पूराना भनिएका दलहरु आन्तरिक निर्वाचनको तयारीमा छन् । तर सरकारले फागुन २१ लाई तोकेको प्रतिनिधिसभा निर्वाचनको वातावरण अझै बनिसकेको छैन् । यसै सिलसिलामा राष्ट्रिय स्वतन्त्र पार्टीको आगामी योजना र समसामयिक राजनीतिका बारेमा नेपाल न्यूज बैंकले रास्वपा महासचिव कविद्र वुर्लाकोटीसँग कुराकानी गरेको छ । जेनजी […]











