काठमाडौं । प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।







