१३ आश्विन २०८३, मंगलवार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँः मुख्यमन्त्री यादव

महोत्तरी, १६ पुसः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कृषिसम्बन्ध कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने बताए। मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ, मुख्यमन्त्री यादवले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

म नातावाद, कृपावादको विरोधि हुँ, बन्दसुचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् । उनले भनेका छन्, ‘समाचार तथा चर्चामा ‘भान्जा’ भनेर उल्लेख गरिएका व्यक्ति मेरो भान्जा होइनन्, साथै उनी उज्यालो नेपाल पार्टीको तर्फबाट नभई […]

मधेश मुख्‍य समाचार समाचार

भारतको विहारबाट ७ जना नेपालीको उद्यार

जनकपुर । भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्यार गरिएको छ । ५ जना बालक, एक जना बालिका र एक जना महिलाको उद्यार गरी आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा उनीहरुको आफ्न्तलाई जिम्मेवारी लगाइएको छ । उद्यार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका […]

कोशी मुख्‍य समाचार समाचार

लागू औषधसहित एक व्यक्ति नियन्त्रणमा, इन्स्पेक्टर राजु के.सी.को नेतृत्वमा ठूलो सफलता

सिन्धुली । कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टस्थित वि.पी. राजमार्गमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो मात्रामा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो ३ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो। चेकिङ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म कालीकोट, १६ पुसः कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक हजार ७७२ थप भएका हुन् । नयाँ मतदातासँगै जिल्लामा मतदाता सङ्ख्या ८४ हजार ६४६ पुगेको छ । यसमा पुरुष मतादाता सङ्ख्या ४४ हजार ६०३ र महिला मतदाता सङ्ख्या ४० हजार ४३ […]

बागमती मुख्‍य समाचार समाचार

युवराज सफल द्वारा ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन

काठमाडौं । सामाजिक अभियन्ता युवराज सफलले आज ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन गरेका छन् । बुधबार ललित कला प्रज्ञा प्रतिष्ठान केन्द्र अगाडी प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध अभियन्ता युवराज सफलले भण्डाफोर कार्यक्रम गरेका हुन् । उनले प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन लुम्बिनी प्रदेशसँग सम्झौता गरेको जानकारी दिँदै ललितकला प्रतिष्ठान आफूपनि ठेकेदार भएको बताए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’

काठमाडौँ, १६ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताउनुभएको छ । आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे । कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ, महामन्त्री […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आसन्न निर्वाचन सशक्त बहिस्कारको घोषणा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले नयाँ पुराना दुबै शक्ति जो आए पनि विदेशी कठपुतली बन्ने भन्दै आसन्न निर्वाचनलाई सशक्त बहिस्कार गर्ने घोषणा गरेको छ । पार्टीको काठमाडौं जिल्ला समितिले बुधबार राजधानीमा आयोजाना गरेका पत्रकार सम्मेलनमा नयाँ राजनीतिक शक्ति भनिएकाले चुनाव जितेपछि ‘नेपाली जेलेन्स्की’ तयार हुने र नेपाल युक्रेन बन्ने दाबी समेत गर्यो । पार्टीका पोलिटब्युरो […]

मुख्‍य समाचार राजनीति समाचार सुदूरपश्चिम

निर्वाचन अधिकृतको कार्यालय स्थापना

सुदूरपश्चिम, १६ पुसः राष्ट्रियसभा सदस्य पदका लागि सुदूरपश्चिम प्रदेशमा हुन लागेको निर्वाचनलाई लक्षित गरी धनगढीमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयको परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कैलाली जिल्ला अदालतका न्यायाधीश एवं निर्वाचन अधिकृत भुवनसिंह थापाले कार्यालयको उद्घाटन गरे । सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

विद्यार्थीलाई ३० मा खाना

गण्डकी, १६ पुसः सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्यका साथ कक्षा ८, ९ र १० का विद्यार्थीलाई दिवा छात्रावासको अवधारणाअनुसार बिहान ७ः३० बजेबाट कक्षा सञ्चालन गरिरहेको विद्यालयले पूर्वविद्यार्थीहरूको सहयोगमा न्यून […]

मधेश मुख्‍य समाचार समाचार समाज

मंगलबार मानवसेवा आश्रम रौतहट शाखालाई जिन्सी सामग्री हस्तान्तरण

रौतहट । मानवसेवा आश्रम रौतहट शाखामा एस.एल.सी. ब्याच २०६० समूहद्वारा जिन्सी सामग्री तथा बेलुकाको भोजन सहयोग प्रदान गरिएको छ। मंगलबार चन्द्रपुर नगरपालिका–०६, चन्द्रनिगाहपुरस्थित जनज्योति माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरू, अर्थात् एस.एल.सी. ब्याच २०६० समूहले आश्रितहरूको दैनिक सेवा व्यवस्थापनका मद्दत पुर्‍याउने उद्देश्यले न्यानो ब्ल्याङ्केट, जुत्ता, मोजा, सरसफाइ सामग्रीहरू हस्तान्तरण गरेका छन्। साथै, उनीहरूले आश्रमका बुवाहरूको लागि बेलुकाको भोजन समेत प्रदान […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ स्याङ्जा, १६ पुसः आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ । २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष […]