राष्ट्रिय तथ्यांक दिवसलाई आधिकारिता प्रदान गर्न जोड
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्यालले तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित तथ्यांक दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले तथ्यांकलाई आधिकारिक मानिएकाले अब दिवसपनि आधिकारिक रुपमा मनाउनुपर्ने बताए । उनले भने,‘तथ्यांक दिवसलाई राष्ट्रिय तथ्यांक दिवसको रुपमा मनाउन म आग्रह गर्न चाहन्छु । […]











