१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन् । विहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा सँधै साथमा […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ

मोरङ, १७ पुसः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन । प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिए। नेपाल कम्युनिष्ट पार्टी एमाले का नेतासमेत रहनुभएका मुख्यमन्त्री कार्कीले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

‘सही तथ्याङ्कले योजना तर्जुमा गर्न सहयोग पुग्छ’

लेखनाथ कास्की, १७ पुसः गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क सङ्कलन गर्न सकिएमा योजना तर्जुमा गर्न सहयोग पुग्ने बताएका छन् । तथ्याङ्क दिवस, २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले व्यक्तिगत सूचना सङ्कलनबाट उत्पादित तथ्याङ्कले पुनः सामुहिक सूचनामा काम गर्दै निर्णय प्रक्रियाको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

न्यायपालिकाको गरिमा कमजोर नपार्न मानव अधिकार संगठनको माग

काठमाडौं । नेपाल मानव अधिकार संगठनले सार्वजनिक बहसका नाममा आम नागरिकमा भ्रम सिर्जना भएको विषयप्रति गम्भीर ध्यान आकर्षित भएको जानकारी गराएको छ । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै संगठनले बहसका नाममा न्यायधीश तथा न्यायिक संस्थालाई लक्षित गरी पूर्वाग्रह र उद्देश्यमुलक पोस्ट तथा समाचारहरु आइरहेको र त्यसले उत्पन्न गराएको भयको वातावरण तथा आम नागरिकमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

प्रधानमन्त्री र प्रसाईंबीच भेटवार्ता, आइतबारसम्म सहमति बन्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंबीच भेटवार्ता भएको छ । विहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी थिए । भेटवार्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रसाईंले वार्ता सकारात्मक भएको बताएका छन् । वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध […]

बागमती मुख्‍य समाचार समाचार समाज

५५ वर्षीय बेवारिसे महिलाको मानवसेवा आश्रमद्वारा उद्धार

काठमाडौँ। मानवसेवा आश्रमको उद्धार टोलीले बुधबार काठमाडौँको चाबहिलस्थित गणेशमन्दिर क्षेत्रबाट एक जना मनाेराेगी महिलाको उद्धार गरेको छ। नाम–थर नखुलेकी अन्दाजी ५५ वर्षीय ती महिलाबारे नेपाल प्रहरीले जानकारी गराएपछि उद्धार गरी मानवसेवा आश्रम रानीवन शाखाको संरक्षणमा राखिएको हो। उद्धारका क्रममा ती महिला मानसिक रूपमा कमजोर तथा असहाय अवस्थामा फेला परेकी थिइन्। हालसम्म उनको पारिवारिक पृष्ठभूमि पहिचान हुन नसकेको […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाः दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम, १७ पुसः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै दलित सशक्तीकरण ऐन २०७८ को कतिपय बुँदामा भाषागत र कानुनी समस्या देखिएर अहिलेसम्म पनि कार्यान्वयन हुन नसकिरहेकाले संशोधन विधेयक ल्याउनु परेको स्पष्ट पारे । यसअघि मन्त्री […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक

काठमाडौँ, १७ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिए । दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, […]

बागमती मुख्‍य समाचार समाचार

ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौ, १७ पुसः थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा ९प्रतिष्ठान शाखा०ले आपत्ति जनाएको छ । विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई कलेजले आफ्ना सुरक्षा गार्डमार्फत दुव्र्यवहार गरेको स्वतन्त्र समाचार […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण अभियान : जोखिम घट्दो

बाँके । बाँके जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालय बाँकेले पछिल्लो एक वर्षयता विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । ती कार्यक्रमले जिल्लामा द्वन्द्वका घटनामा उल्लेख्य कमी ल्याएको कार्यालयले जनाएको छ । सिनियर डिभिजनल वन अधिकृत शंकर प्रसाद गुप्ताका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा मानव–वन्यजन्तु द्वन्द्वका एक दर्जनभन्दा बढी घटना दर्ता भएका छन्, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने

काठमाडौ, १७ पुसः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्नेभएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज सञ्चारकर्मीको प्रश्नको जवाफमा तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएसँगै अब तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानमा बोलाउन पत्रचार गर्न लागेको स्पष्ट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स […]