१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

पोखरा, २३ पुसः नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ को आयोजनामा हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्ड कार्यक्रम काठमाडौँ बाहिर हुन लागेको यो पहिलो पटक हो । अवार्डको पूर्वसन्ध्यामा मङ्गलबार स्पोर्टस समिटको आयोजना गरिएको थियो । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

काठमाडौँ, २३ पुसः राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मङ्गलबार मतदाता नामावलीमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य बीमा बोर्डको मंसिर मसान्तसम्मका उपलब्धिहरु सार्वजनिक

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले २०८२ साल मंसिर मसान्त सम्ममा भएका उपलब्धिहरु सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजनागरी बोर्डले उक्त उपलब्धिहरु सार्वजनिक गरेको हो । कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष निर्देशक डा.रघुराज काफ्लेले स्वास्थ्य बीमा बोर्डमार्फत संचालित सम्पूर्ण क्रियाकलापको संचालनको अवस्था ,सूचक अनुसारको उपलब्धि, बीमा कार्यक्रमको पैरवी, कार्यक्रम संचालन गर्दा देखा परेका समस्याहरु तथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला ३५ निर्णयहरु

काठमाडौं । नेपाल सरकारले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरु एकसाथ सार्वजनिक गरेको हो । यस्ता छन् पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू : १) Digital Nepal […]

बागमती मुख्‍य समाचार समाज

मनकाे कुरा गरौँ’ अन्तर्गत आश्रितसँग मन–शरीर सम्बन्धबारे मनाेसामाजिक परामर्श

काठमाडौँ । मानवसेवा आश्रममा आश्रित व्यक्तिहरूसँग मन र शरीरबीचको सम्बन्धबारे समूहगत मनाेसामाजिक परामर्श दिइएकाे छ । नेपाल सरकारद्वारा सञ्चालित ‘स्वस्थ मनः स्वस्थ जीवन’ मानसिक स्वास्थ्य सचेतना अभियान २०८२ लाई समर्थन गर्दै “मनका कुरा गरौँ” भन्ने मूल नारासहित आश्रमको रानीवन शाखामा मंगलबार कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सामान्य रूपमा मानिसका भावना खुसी, डर, रिस, घृणा, दुःख र चिन्ताकसरी शरीरमा देखा […]

अर्थ बागमती मुख्‍य समाचार

नेप्से ९.९३ अंकले उक्लियो, कारोबार रकम ७ अर्ब नाघ्यो

काठमाडौं । मंगलबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबारको वृद्धिलाई निरन्तरता दिँदै मंगलबार नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० विन्दुमा पुगेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स २.३१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७९ अंकले उकालो लागेको छ । नेप्सेसँगै मंगलबार […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने

रौतहट । धनुषा घटनालाई लिएर वीरगञ्जमा उत्पन्न तनाव न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित सर्वपक्षीय बैठक मंगलवार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र सामाजिक सद्भाव जोगाउन विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले सामाजिक र धार्मिक सद्भावलाई दीर्घकालीन रूपमा कायम राख्न […]

कोशी मुख्‍य समाचार समाचार समाज

सोमबार धरानबाट ५ जना बेवारिसे व्यक्तिको उद्धार

धरान । मानवसेवा आश्रम धरान शाखाले सोमबार ५ जना सहयोगापेक्षी व्यक्तिहरूलाई उद्धार गरी संरक्षणमा राखेको छ। धरान उपमहानगरपालिका-८, भोटेपुल क्षेत्रमा बेवारिसे अवस्थामा रहेका १ महिला र ४ पुरुषलाई धरान उपमहानगरपालिकाको समन्वयमा उद्धार गरी आश्रममा ल्याइएको हो। धरान उपमहानगरपालिका सामाजिक महाशाखा प्रमुख सिर्जना नेपाल र महिला विकास अधिकृत भुवनकुमारी राईको सिफारिसमा नगरप्रहरीको उद्धार टोलीले उनीहरूलाई उद्धार गरी संरक्षणका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार हो : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन् । महाधिवेशनमा पराजित भएपछि नेपाल न्युज बैंकसँग आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए । ‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यालय परिसरमा लफडा, नेताहरुलाई गेटमै रोक्ने प्रयास

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाहिर तनाव भएको छ । विशेष महाधिवेशन पक्षधरहरुले नेताहरुविरुद्ध नाराबाजी समेत गरे । विशेष पक्षधरमा नेताहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाइएपछि उनीहरूले पनि अर्को खेमाका नेताहरूलाई भित्र छिर्न रोक्ने प्रयास गरेका छन् । पार्टीका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पार्टी कार्यालय प्रवेशका क्रममा अवरोध भएको छ । मंगलबार बोलाइएको केन्द्रीय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी युवा जागरण पार्टीकोे घोषणा, आन्दोलनका माग पूरा गर्न सडक संघर्ष

काठमाडौं । जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर जेनजी युवा जागरण पार्टीले राजनीतिक, सामाजिक र आर्थिक समस्याविरुद्ध नयाँ वैकल्पिक राजनीतिक अभियान अघि बढाउने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष जीपी […]

बागमती मुख्‍य समाचार समाचार

विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा

काठमाडौं । आजको सबैभन्दा ठूलो आवश्यकता भनेको युवालाई स्वदेशमै बस्न र यहीँ सम्भावना खोज्न प्रेरित गर्नु हो । तर पछिल्ला वर्षहरूमा नेपालबाट विदेशिने युवाको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । कोही बाध्यताले, कोही रहरले त कोही ‘नेपालमा केही छैन’ भन्ने सोच बोकेर विदेशिने गरेका छन् । धेरै युवामा विदेश गएपछि सजिलै पैसा कमाइन्छ, अलिकति मेहनतमै […]