१३ आश्विन २०८३, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचक १३ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर बढेर बन्द भएको बजार यस दिन भने गिरावटतर्फ मोडिएको हो । यस दिन नेप्से परिसूचक १३.३५ अंक घट्दै २६३५.९४ विन्दुमा झरेको छ । साथै, सेन्सेटिभ इण्डेक्स २.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन नभएको भाष्य गलत : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अप्ठ्यारो परिस्थितिमा भए पनि निराश हुन नहुने बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठी समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल लामो इतिहास बोकेको देश भएकाले अनेक उतारचढाव झेलेर अघि बढ्दै आएको उल्लेख गरे । उनले भने, […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अमेरिकाको भिसा आवेदन दिँदा अब नेपालीले पनि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने

काठमाडौं । संयुक्त राज्य अमेरिकाले पर्यटक तथा व्यवसायिक प्रयोजनका लागि जारी हुने बी १÷बी २ भिसामा नयाँ ‘भिसा बन्ड’ व्यवस्था लागू गरेको छ । अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार यो व्यवस्था अमेरिकी आप्रवासन ऐनको धारा २२१(न) (३) तथा अस्थायी अन्तिम नियम अन्तर्गत पाइलट कार्यक्रमका रूपमा कार्यान्वयनमा ल्याइएको हो । नयाँ […]

बागमती मुख्‍य समाचार समाचार

हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

काठमाडौं । हस्तकला विभागले देशभर हस्तकलाको उत्पादन र बिक्री मार्फत देशका शिल्पकारहरूको आर्थिक विकासमा सहयोग पु¥याउने गरेको छ । विभागले हस्तकलाका परम्परागत प्रविधिहरूको अनुसन्धानको लागि फेलोशिप प्रदान गर्दछ, निष्कर्षहरूको दस्तावेजीकरण गर्दछ, हस्तकलामा पुस्तकहरू प्रकाशित गर्दछ, हस्तकलाको सीप, प्रविधिमा कार्यशाला र सेमिनारहरू आयोजना गर्नुको साथै शिल्पकारहरूलाई हस्तकला उत्पादनको लागि आधुनिक प्रविधि परिचय गराउने काम पनि गर्ने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेको एघारौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सुनिता वराल को हुन् ?

काठमाडौं । सुनिता वरालको राजनीतिक यात्रा झापा जिल्लाको गौरादहबाट सुरु भएको हो । उनले प्रारम्भिक शिक्षा गौरादहकै जनता माध्यमिक विद्यालयबाट प्राप्त गरिन् । विद्यालय जीवनमै विभिन्न गतिविधिमा सक्रिय रहँदै विद्यार्थी प्रतिनिधिका रूपमा सहभागिता जनाएकी वरालले कक्षा ११ र १२ को अध्ययन गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरिन् । यही समयदेखि उनी अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महासंघ अध्यक्ष ढकाल र यूएई वित्त मन्त्रालयका सचिवबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अरब इमिरेट्स (यूएई) को वित्त मन्त्रालयका सचिव महामहिम अब्दुल्ला अहमद अल सालेहबीच भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल–यूएई द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ गर्दै व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभाका उम्मेदवार

काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले उम्मेदवार टुङ्गो लगाउँदै त्यसलाई अनुमोदन पनि गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसदीय समितिको आजैको बैठकले उम्मेदवार मनोनयनको निर्णयलाई कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो । बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा […]

बागमती मुख्‍य समाचार समाचार समाज

निसान पदमार्ग’ पुस २३ देखि २६ गतेसम्म हुँदै

काठमाडौं । इलामका ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक गन्तव्यलाई एकै सूत्रमा बाँध्ने उद्देश्यसहित ‘निसान पदमार्ग’ यस वर्ष पनि आयोजना गरिने भएको छ । निसान पदमार्गमा यस वर्ष पनि चारदिने पदयात्रा आयोजना गरिएको हो । यसले जिल्लाको पदयात्रा तथा ग्रामीण पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावना थप्ने अपेक्षा गरिएको छ । पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने पदयात्रा […]

बागमती मुख्‍य समाचार समाचार समाज

हङ्गर रिलिफ सप्ताह अन्तर्गत भक्तपुर शाखालाई खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण

भक्तपुर । हङ्गर रिलिफ सप्ताह अन्तर्गत मानवसेवा आश्रम भक्तपुर (कौशलटार) शाखामा काठमाडौँ सेन्ट्रल मिड टाउन लायन्स क्लब, काठमाडौँ मोडल लायन्स क्लब, काठमाडौँ सेन्ट्रल मिड टाउन लियो क्लब, काठमाडौँ अल्पाइन लायन्स क्लब र काठमाडौँ क्रिएटिभ इन्टरप्रेन्युर लायन्स क्लबद्वारा खाद्यान्न तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएकाे छ । भक्तपुर  शाखामा रहेका ३९ जना आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि साे सहयाेग प्रदान गरिएकाे हाे । लायन्स क्लब इन्टरनेशनलद्वारा प्रायोजित हङ्गर […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीप्रति नागरिकको जनविश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल प्रहरीले निर्वाचन सुरक्षाका बारेमा विश्वस्त रहन आग्रह गरेको छ । प्रस्तुत छ, निर्वाचन सुरक्षा, फरार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

काठमाडौं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस गरिएका उम्मेदवारहरूको मनोनयन अनुमोदन गरेको हो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ […]

बागमती मुख्‍य समाचार समाचार

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौँ, २३ पुसः नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र पछिल्लोसमय देखिएको अन्तरविरोधलाई त्तकाल समाधान गर्न आग्रह गरेको छ । युनियनका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी पार्टी अहिले कठिन र विषम् परिस्थितिमा अगाडि बढिरहेको भन्दै पार्टीभित्र एकता, समन्वय र सहकार्य आवश्यक रहेको बताए। पछिल्लो पटक पार्टीभित्र देखा परेको अन्तरद्वन्द्वलाई आपसी […]