१६ चैत्र २०८२, सोमबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

श्रम अभियन्ता हर्क साम्पाङको नगर प्रमुखदेखि सांसदसम्मको यात्रा

धरान सुनसरी, २५ फागुन ः धरानका सडक, खोला र खानेपानीका मुहानमा श्रमदान अभियान चलाउँदै आफै श्रममा उत्रिने नेताका रूपमा परिचित हर्कराज साम्पाङ राईको राजनीतिक यात्रा अब स्थानीय नेतृत्वदेखि राष्ट्रिय राजनीतितर्फ प्रवेश गरेको छ । धरान उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएदेखि नेपाली राजनीतिक वृत्तमा कुनै न कुनै रुपमा चर्चाको पात्र बनिरहनु भएका राई हालै सम्पन्न प्रतिनिधिसभा सदस्य […]

मुख्‍य समाचार राजनीति विशेष समाचार सुदूरपश्चिम

बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत

बाजुरा । बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको धरौटी जफत भएको हो । बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन ४ हजार ३९० मत आवश्यक थियो। तर यी […]

बागमती मुख्‍य समाचार विचार

“नयाँ जनआदेशस् आशा, सम्भावना र चुनौती”

भर्खरै सम्पन्न निर्वाचनले देशलाई फेरि एक पटक नयाँ राजनीतिक मोडमा ल्याएको छ। जनताले आफ्नो मताधिकार प्रयोग गर्दै नयाँ नेतृत्वप्रति आशा व्यक्त गरेका छन्। वर्षौँदेखि दोहोरिँदै आएको सुशासन, विकास र पारदर्शिताको नारालाई अब व्यवहारमा उतार्ने अपेक्षा जनतामा देखिन्छ। प्रत्येक निर्वाचनपछि जनताको मनमा नयाँ आशा जन्मिन्छ—यस पटक देशले सही दिशा लिन्छ कि भन्ने विश्वास जाग्छ। तर इतिहासले […]

कोशी मुख्‍य समाचार समाचार समाज

पद्मा सिटौलाद्वारा मानवसेवा आश्रम विराटनगरलाई ७९ बोरा चामल सहयोग

विराटनगर । मानवसेवा आश्रम विराटनगर शाखाको सेवा सहजीकरणका लागि खाद्यान्न सहयोग प्राप्त भएको छ। विराटनगर ट्राफिक चोक निवासी पद्मा सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम विराटनगर शाखालाई ७९ बोरा चामल सहयोग प्रदान गर्नुभएको छ। वरिष्ठ समाजसेवी हरिभक्त सिटौला र पद्मा सिटौलाद्वारा आश्रमको संरक्षणमा रहनुभएका आश्रितहरूको भोजनसेवा सहजीकरणमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो। सिटौला दम्पतीले विगत […]

बागमती मुख्‍य समाचार समाचार

जनताले साइलेन्ट विद्रोह गरे : सहमामन्त्री डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौला पन्तले नेपाली कांग्रेसले जनताको भावना बुझ्न नसक्दा र सत्ताको वरिपरि मात्रै केन्द्रित हुँदा फागुन २१ गते सम्पन्न चुनावको परिणाम प्रतिकूल आएको स्वीकार गरेकी छिन् । ११६ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेस अब ‘रचनात्मक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन

एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ । म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए। ‘मलाई आशा छ कि सबै देशहरू र […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी

धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन

जनकपुर । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढि मत प्राप्त गरेका छन् । साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुुन ११ […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जुम्लामा प्रतिस्पर्धामा उत्रिएका १० उम्मेदवार मध्ये ६ जनाको जमानत जफत भएको छ। निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा उनीहरूले निर्वाचन कार्यालयमा राखेको धरौटी रकम गुमाएका हुन्। जिल्लामा विभिन्न नौं राजनीतिक दल र एक स्वतन्त्र गरी जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए । तर उनीहरूमध्ये आधाभन्दा […]

गण्डकी मुख्‍य समाचार समाचार

मुगुमा कांग्रेसका खड्ग शाही विजय

मुगु । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाही विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायालाई ११९६ मतले पछि पार्दै शाही विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले ७ हजार ९ सय २४ मतसहित विजयी हुँदा रोकायाले ६ हजार ७ सय १८ मत पाए । तेस्रो भएका […]

बागमती मुख्‍य समाचार समाचार

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी छन् । ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिलाको सफलताले महिलामात्र होइन, पुरुषलाई पनि प्रेरित गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी महिलालाई भविष्य भन्छौँ तर महिला वर्तमान पनि हुन् । महिला सफल हुँदा महिलामात्र प्रेरित हुन […]

बागमती मुख्‍य समाचार समाचार

मकवानपुर १ मा रास्वपाका प्रकाश गौतमको विजयीपछिको खुशीयाली

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश गौतम दोब्बरभन्दा बढी मतान्तरसहित विजयी भएपछि समर्थकहरुले खुशीयाली मनाएका छन् । गौतमसँग कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा थिइन् ।