१३ आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

डा.शेखरको सन्देश : म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन्

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । ् पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा […]

बागमती मुख्‍य समाचार समाचार

सभामुख घिमिरेः शुभकामना सन्देश

काठमाडौँ, २७ पुसः विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव र समृद्ध नेपालको साझा सङ्कल्पलाई अझ सुदृढ बनाओस् भन्ने कामना व्यक्त गरेका छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राष्ट्रनिर्माता शाहले मुलुकको एकीकरण प्रक्रियामा पुर्याएका योगदानको उच्च मूल्याङ्कनसहित उनको प्रति सम्मान व्यक्त गरेका छन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन, २७ पुसः तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

शनिबार मानवसेवा आश्रममा ३४ भोजनसेवा र १३ खाजासेवा सम्पन्न

काठमाडौँ । मानवसेवा आश्रमका देशभर सञ्चालनमा रहेका विभिन्न शाखाहरूमा शनिबार बिहनी र बेलुका गरी ३४ वटा भोजनसेवा र १३ वटा खाजा सेवा सम्पन्न भएका छन्। सोही दिन मनकारी दाताहरूले आश्रितहरूको सेवाको सहजीकरणका लागि प्रदान गरिएकाे सहयोग स्वरूप ९ लाख २८ हजार रुपैयाँ आश्रमलाई सेवा योगदान प्राप्त भएको छ। त्यस्तै सेवा सदुपयोगतर्फ ४४ हजार १ सय ४५ रुपैयाँ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पशुपक्षीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह

नेपालगञ्ज, २७ पुसः पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ । कृषि तथा खाद्य सङ्गठन एफएओ काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा यहाँ भएको अन्तरक्रियामा सरोकार भएकाले पशुपक्षीमा जथाभावी एन्टिबायोटिकले समस्या बढाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो । बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाहबिना उपचार गर्ने र […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

‘ऊनको स्वीटर’ ले भारतका विभिन्न हलमा मनायो ५१ दिन

  काठमाडौं । नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले भारतमा सफल प्रदर्शनको ५१औँ दिन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । भारतभर ४० वटा हलमा रिलिज भएको यो चलचित्र विभिन्न सहरका ६ वटा हलमा ५१ दिनसम्म निरन्तर प्रदर्शनमा रहेको छ । ५१ दिनसम्म लगातार प्रदर्शनमा रहेका प्रमुख हलहरूमा चण्डिगढको पिभिआर सेन्ट्रल, लुधियानाको पिभिआर एभोन सिटी मल, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ । आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो । पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो

तुलसीपुर दाङ, २७ पुसः माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ । वनबाट दाउरा ल्याउन नसक्ने आमाबुबाका लागि दाउरा लगिदिने चलन थियो । माइतीमा दाउरा लैजाने चलन अहिले प्रायः हराएको तुलसीपुर–१८ निवासी फूलमान चौधरीले बताए । उनले भने, पहिले माघीमा माइतीमा दाउरा लैजाने चलन थियो, अहिले त्यो चलन हराइसकेको […]

मधेश मुख्‍य समाचार समाचार

धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने

धनुषा, २७ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चार हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले धनुषाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस दोस्रो विशेष महाधिवेशनको तयारी पूरा, र्याली शुरू

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा भएको छ । आवश्यक व्यवस्थापनको तयारी सकिएको हो । ललितपुरबाट र्याली समेत शुरू भएको छ । ओमकारप्रसाद श्रेष्ठको नेतृत्वमा कुपण्डोलबाट बाजाबागासहित ¥याली सुरु भएको हो । र्यालीमा सास्कृतिक झाँकी, बाजा, पोशाकमा समेत सहभागी छन् । महाधिवेशनमा सहभागी प्रतिनिधिले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी छ […]

मनोरन्जन मुख्‍य समाचार लुम्बिनी समाचार

माघे संक्रान्तिको पूर्वसन्ध्यामा थारु संस्कृतिको अनुपम झल्को

बाँके । माघे सङ्क्रान्तिको पूर्वसन्ध्यामा बाँकेको बैजनाथ गाउँपालिका–३ सुतैहिया गाउँमा ३६ गाउँका थारु समुदायको सहभागितामा भव्य सांस्कृतिक नाच प्रस्तुत गरिएको छ । परम्परागत वेशभूषा, लोकधुन र सामूहिक नृत्यमार्फत थारु समुदायको मौलिक संस्कार, संस्कृति र ऐतिहासिक पहिचान झल्काइएको थियो । थारु समुदायका लागि माघे सङ्क्रान्ति वर्षकै प्रमुख पर्व मानिन्छ । यो पर्व सामाजिक एकता, पारिवारिक मेलमिलाप […]