लाङटाङ ट्रेल रन २०२६ सुरु, मुख्यमन्त्री र मन्त्रीहरुले गरे उद्घाटन
काठमाडौं । नेपालको हिमाली पर्यटन प्रवद्र्धन तथा लाङटाङ क्षेत्रलाई अन्तर्राष्ट्रिय ट्रेल रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन २०२६ सुरु भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद र नेपाल पर्यटन बोर्डको विशेष सहयोगमा यो साहसिक दौड प्रतियोगिता सञ्चालन गरिएको हो । शनिबार प्रसिद्ध […]











