रामेछापमा यसरी मनाइयो राष्ट्रिय योग दिवस
रामेछाप । रामेछापमा यस वर्ष राष्ट्रिय योग दिवस अघिल्ला वर्षभन्दा फरक र व्यवहारिक ढंगले मनाइएको छ । विगतमा योग दिवसका अवसरमा र्याली तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिँदै आएकोमा यस वर्ष भने प्रत्यक्ष योग अभ्यासमार्फत दिवस मनाइएको हो । दिवस मूल समारोह समितिको आयोजना तथा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछाप, शिक्षा विकास तथा समन्वय इकाइ रामेछाप, […]











