मौसमी तरकारीको मूल्य नै ४०० प्रतिशत सम्मले वृद्धि, थोकदेखि खुद्रा बजारमा पुग्दा अस्वभाविक मूल्य अन्तर कसरी ?
काठमाडौं । मौसमी समयअनुसार घट्नुपर्ने गोलभेँडा, काउली, मटरकोसा र हरियो सागपात लगायतका अधिकांश मौसमी तरकारीको मूल्य यस वर्ष भने अपेक्षाकृत उच्च नै रहेको छ । अघिल्लो वर्षको यही समयमा निकै सस्तोमा पाइने यी तरकारीहरुको मूल्य यतिबेला छोइनसक्नु तरिएकाले आकाशिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सुचीअनुसार आज बिहिवार भारतीय सानो […]











