१४ चैत्र २०८२, शनिबार
कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ

झापा । झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि हातपात गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भिष्म सिटौलाले आइतबार साँझ करिब ७ः३० बजे मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज तथा हातपात गरेको प्रहरीले जनाएको छ । मेयर सुवेदीका अनुसार सिटौला घरमै आएर विवाद गर्दै […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार

कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामले कर्णालीमा पूराना दलहरुका ‘किल्ला’ भत्किए पनि नयाँ दलको प्रभाव भने न्यून देखिएको छ । देरभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाई बहुमत ल्याउने आँकलनकाबिच कर्णालीमा भने एक सिटमा सिमित हुन परेको छ । १२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा नेपाली काँग्रेसले पाँच सिटमा जित हाँसिल गर्दा तत्कालिन युद्धकालिन अवस्थादेखि […]

मुख्‍य समाचार

रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो । सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट […]

बागमती मुख्‍य समाचार समाचार

३७०० ले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार)सुनको मूल्य ३ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १३ हजार २०० रुंपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ । आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प्रारम्भिक जानकारी आएको छ । आइतबार साँझसम्म […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मुगुमा समानुपातिकतर्फ नेपाली कांग्रेस बन्यो पहिलो दल

मुगु । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रेमराज खनियाँका अनुसार समानुपातिकमा कुल खसेको मत मध्ये कांग्रेसले ७ हजार २७१, नेकपा एमालेले ६ हजार ४१, नेपाली कम्युनिस्ट पार्टीले ४ हजार ६५० र राष्ट्रिय स्वतन्त्र पार्टीले २ […]

बागमती मुख्‍य समाचार समाचार

मिहिनेत गर्दा गर्दै अपेक्षाकृत मत आउन सकेन :राप्रपा

काठमाडौं । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीले मिहिनेत गरे पनि अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरूले मिहिनेत गर्दागर्दै र भ्रष्ट पार्टी नहुँदा पनि निर्वाचनमा अपेक्षाकृत मत आउन नसकेको गुनासो गरेका हुन् । उनले दलहरूले आफ्ना एजेण्डाहरूमा पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने सन्देश अहिलेको परिणामले देखाएको धारणा राखे । […]

बागमती मुख्‍य समाचार समाचार

विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि आयोगले प्रमाणपत्र हस्तान्तरण नगरेको भन्दै आपत्ति जनाएको छ । निर्वाचन आयोगको फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । सोमबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो । आज विधायन समितिको बैठक छ वर्षे कार्यकाल समाप्त भई बिदाई भएका समिति सभापति तथा सदस्यलाई धन्यवाद ज्ञापन गरिने छ । […]

बागमती मुख्‍य समाचार समाचार

मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट

काठमाडौं । मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् । सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् । यो रिपोर्ट […]

मधेश मुख्‍य समाचार समाचार

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा भएपछी युवाहरुले मन्दिरमा चढाए ५५ किलो मिठाई

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन् । जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

चुनाव जितेका महावीरले फेरी किताब बच्न सुरु गरे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए । उनले लेखेका छन्,‘आज पोखरा पुगेर […]