१४ चैत्र २०८२, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो

बाजुरा । बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये कांग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मकवानपुरमा शान्तिपूर्ण रूपमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन, सुरक्षा निकायको सक्रियता

हेटौँडा । मकवानपुर जिल्लामा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण तथा सुरक्षित रूपमा सम्पन्न भएको छ । निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण सुरक्षा निकाय एक महिना अघिदेखि नै सक्रिय रूपमा तयारीमा जुटेका थिए । निर्वाचनअघि करिब एक महिनासम्म सुरक्षा निकायले जिल्लाका विभिन्न मतदान केन्द्र तथा संवेदनशील स्थानहरूको अनुगमन गर्दै सुरक्षा अवस्थाबारे नियमित मूल्याङ्कन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ […]

बागमती मुख्‍य समाचार समाचार

मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमण कारण नेपालबाट हुने नियमित उडान रद्द भएको जनाएको छ । आजका लागि तय गरिएका विभिन्न सातवटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरु रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ । सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

रौतहटमा चुनावी परिणामको अर्को पाटो : १२८ उम्मेदवारको जमानत जफत, राज्य कोषमा १२ लाखभन्दा बढी जम्मा

रौतहट । हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम परिणामसँगै रौतहटमा एउटा रोचक तथ्याङ्क बाहिर आएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झण्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार, चुनावी मैदानमा उत्रिएका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेनन् । कानुनी […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९:१५ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीमा समानुपातिकतर्फ रास्वपा पहिलो

सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ सर्लाही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार जिल्लाका चारै वटा निर्वाचन क्षेत्रमा रास्वपाले अन्य दलहरूलाई उल्लेख्य मतान्तरले पछि पार्दै अग्रस्थान कायम गरेको हो । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाले ४६ हजार ४४१ मत प्राप्त गरेको छ […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : पहाडी र हिमाली भूभागमा हल्का वर्षा सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीको मत घट्नुका कारणबारे बैठक बसेर समिक्षा गरिने बताएकी छन् । राष्ट्रिय सभाको सदस्यमा नवनिर्वाचित भएकी झाँक्रीले पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेको मत घट्नुको कारणबारे पार्टीभित्र समिक्षा गरिने बताएकी हुन् । उनले भनिन्, ‘एमालेको मत घट्नुमा बैठक बसेर समिक्षा हुन्छ । बैठकको समिक्षाबाट […]

मुख्‍य समाचार समाचार

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो । ‘अखिल नेपाल फुटबल संघ (एन्फा) को […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका उनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ (वा सम्बन्धित निर्वाचन) को लागि आयोगमा बुझाएका हुन् । जसमा उनले कुल १४ लाख १७ हजार २८९ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

समानुपातिकको मतगणना जारीः ७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त

काठमाडौँ, २५ फागुन : प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ । निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहान ५ ः ५० सम्मको विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ […]