२ भाद्र २०८३, मंगलवार
राजनीति

सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य जोड सङ्घीय समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान र सबलीकरण, सार्वजनिक सेवामा जनताको सहज पहुँच, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रवद्र्धनमा केन्द्रित रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले नागरिकलाई शासकीय प्रणालीप्रतिको भरोसा र सरकारप्रति विश्वास दिलाउँदै सबैतिर आशाको सञ्चार […]

राजनीति

सरकारले सांसदहरुलाई हेप्यो, यसपटक देखाउँछौं : गगन थापा

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् । गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४ पछिको सरकारले यसको दुरुपयोग गरेको भन्दै थापाले अहिले पनि सरकारले संसदलाई हेपेको बताएका हुन् । मंगलबार प्रतिनिधिसभामा […]

राजनीति

भदौ १५ सम्म कांग्रेसका विभागले पूर्णता नपाउने

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय समितिले विभाग बढाउने निर्णय समेत गरेको छ । विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी गर्दैै आएका […]

मुख्‍य समाचार राजनीति

चन्दा चौधरीको प्रश्न : कांग्रेसको नेताले मात्रै भ्रष्टाचार गरेको हो ?

१२ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले संसदमा नेपाली कांग्रेसका नेताहरूमाथि प्रमण नपुगिकनै जेलमा राखिएको भनेर असन्तुष्टि व्यक्त गरेकी छन् । मंगलबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले अरू पार्टीका नेताको प्रमण पुग्दा पनि कारवाही नगरेको, तर कांग्रेस नेतालाई प्रमाण नपुग्दा पनि पक्राउ गरिएको बताइन् । ‘भ्रष्टाचार नै नगरी, मिडियाको भरमा, रेकर्डको भरमा, […]

मुख्‍य समाचार राजनीति

कुलमान घिसिङलाई तत्काल निलम्बन गर्नुपर्छ : प्रेम सुवाल

१२ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल निलम्वन गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिद्युत महसुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई निलम्बन गरी कारबाही गर्न माग गरेका हुन् । ‘डेडिकेटेड ट्रंक लाइनबाट […]

खेलकुद

२२औं आहारारा पोखरा गोल्डकपको बचत ३ लाख

१२ भदौ, पोखरा । सहारा क्लबले बर्सेनि आयोजना गर्दै आएको आहारारा गोल्डकपको २२ औं संस्करणमा ३ लाख १८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको छ । क्लबले मंगलबार पत्रकार सम्मेलन गरी पछिल्लो २ संस्करणपछि बचत गर्न सफल भएको जनाएको हो । २०७९ पुस १४ देखि २३ सम्म भएको प्रतियोगितामा टिकट तथा विभिन्न प्रायोजकबाट ९४ लाख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

१२ भदौ, दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । घटनापछि फरार रहेका थापालाई सोमबार साँझ […]

राजनीति

गठबन्धन तोड्न धेरै कसरत भइरहेको छ : प्रचण्ड

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै जाने उनको दाबी छ । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेश समितिले मंगलबार राखेको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘यो गठबन्धन तोड्ने धेरै कसरत […]

अर्थ

भोजपुरमा अकबरे खुर्सानी खेती, मनग्य आम्दानी

१२ भदौ, भोजपुर। व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् । स्थानीय किसानले उत्पादन गरेको खुसार्नी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका सहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुसार्नी किसानको बारीबाट ठेकेदारले खरिद […]

अनौठो संसार

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

काठमाडौं । हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायक रथी […]

अनौठो संसार

२७ वर्षसम्म बिदा नलिई अफिसमा काम, तर पुरस्कारमा मिल्यो चकलेट

काठमाडौं । आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ ? बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ २७ वर्षसम्म काम गर्दा एक दिन पनि बिदा लिएनन् । उनको कामप्रतिको समर्पण अतुलनीय थियो । त्यसैले उनलाई उनको रोजगारदाता कम्पनी तथा सहकर्मीहरुले समेत पुरस्कार थियो । सायद झण्डै तीन दशक काम गरेको कम्पनीमा एक […]