२ भाद्र २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार

२०३० सम्म नेपाललाई स्टार्टअप मैत्री देश बनाउछौं : मन्त्री रिजाल

११ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवामा रहेको नवप्रवर्तनको विचारलाई व्यवसायमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले सरकारले नवप्रवर्तनको विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवद्र्धन गर्न निजी क्षेत्र र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । ‘देशमा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम

११ भदौ, मलेखु  । एकातिर बूढीगण्डकी अर्कोतिर नेत्रावती । यही दुई नदीको सङ्गममा छ नरसिंह धाम । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१, सल्यानटारको फेदीमा रहेको धाममा हिजोआज दैनिक सयौँ भक्तजन पुग्ने गरेका छन् । गोरखा र धादिङ जिल्लाको सिमानामा पर्ने यी दुई नदी मिसिएको दोभान प्राचीन समयदेखि नै नरसिंह देवताको उत्पत्ति स्थलको रूपमा परिचित छ । यशोधरा […]

मुख्‍य समाचार राजनीति समाज

अदालत सुधारको प्रक्रियामा अगाडि बढेको छ: प्रधानन्यायाधीश श्रेष्ठ

११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुधारको प्रक्रिया अघि बढेको बताएका छन् । सोमबार स्वचालित पेशी तारेख प्रणालीको सुरुवात गर्दै उनले अब कर्मचारी र सेवाग्राही निश्चिन्त हुने बताएका हुन् । ‘यसले कर्मचारीहरुलाई निश्चिन्तता हुने, सेवाग्राहीहरुलाई पनि निश्चिन्तता हुने, अब यो सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ । पेशी व्यवस्थापन कडी हो यो […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाज

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त

११ भदौ, चितवन । भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा. पौडेलसहित डा. कृष्णसागर शर्मा र डा. प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । अस्पताल सञ्चालक समितिले उनीहरु मध्येबाट डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा. […]

राजनीति

एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दै

११ भदौ,काठमाडौं । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो तीन बजेदेखि सुरु हुनेछ । प्रतिनिधिसभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् । १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन भने बाँकी छ […]

मुख्‍य समाचार राजनीति

प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई भैंसेपाटीमा बिलासी आवास

१० भदौ, काठमाडौं । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे । ताम्रपत्र शिलान्यास र वृक्षरोपण गरेर उनले सात वटै प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुलाई दिन तयार गरिएको भवन उद्घाटन गरे । आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचोसमेत बुझिलिएका छन् । सैंबु […]

समाज

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

१० भदौ, काठमाडौँ। नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख, प्रहरी […]

मनोरन्जन

महाराजगञ्जमा खुल्यो जुम ब्युटीको नयाँ शाखा, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घाटन

१० भदौ, काठमाडौँ । लामो समयदेखि ब्युटीसियन क्षेत्रमा सक्रिय संस्था जुम ब्यूटी एकेडेमीको नयाँ शाखा महाराजगञ्ज (चक्रपथ) मा सञ्चालनमा आएको छ । शनिबार (हिजो) एकेडेमीको शाखा विधिवत रुपमा सञ्चालनमा आएको हो । जुमकी ‘ब्रान्ड एम्बेस्टर’ समेत रहेकी लोकप्रिय अभिनेत्री केकी अधिकारी, रिमा विश्वकर्मा, गायिका अन्जु पन्त र नायक सलोन बस्नेतले संयुक्त रुपमा रिबन काटेर शाखाको […]

राजनीति

भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार, प्रधानमन्त्रीले गरे हस्तान्तरण

१० भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवासगृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । प्रत्येक प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै ब्लक रहेको छ । भवन हस्तान्तरण गर्दै […]

समाज

धोबीखोला करिडोरमा काठमाडौं महानगरको डोजर, ३ वटा घर भत्काइयो

१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । ‘आज पहिलो चरणमा नक्सा हेरेर भत्काएका छौं, अन्य घरहरुले पनि सार्वजनिक जग्गा […]

मुख्‍य समाचार राजनीति

भोलिदेखि पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, १० भदौ : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलि (सोमबार)देखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए । ‘पहिला सर्वोच्च […]

राजनीति

प्रतिनिधिसभा अन्तर्गतका १० समितिका सभापतिमा ककस्ले दिए उम्मेदवारी ?

१० भदौ, काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न १० विषयगत समितिको सभापति पदको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको स¬ङ्घीय संसद् सचिवालयले जनाएको छ । […]