१ भाद्र २०८३, सोमबार
खेलकुद

स्व. चित्र कुमारी चौधरी(लिम्बु) तेस्रो मलिथम फुटबल प्रतियोगिता आजबाट सुरु

३ कार्तिक, काठमाडौं । स्वर्गीय चित्र कुमारी लिम्वु (स्मृति) तेस्रो मलिथम फुटबल प्रतियोगिता आज (शुक्रबार) बाट सुरु भएको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । लागुपदार्थ दुर्व्यसनी विरुद्ध हाम्रो अभियान, स्वस्थ सभ्य समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त प्रतियोगिताको आज उद्घाटन खेलमा लक्ष्मीपुर एफसी र ड्याडी […]

मुख्‍य समाचार समाज

कात्तिक तेस्रो साता कतारी अमिरको नेपाल आउने

३ कात्तिक, काठमाडौं । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भएपनि अरु भेट टुंगो लाग्न बाँकी छ ।

राजनीति

विथोलियो एनएआरएन सम्मेलनको समापन समारोह, गएनन् प्रधानमन्त्री

३ कात्तिक, काठमाडौं । निर्वाचन परिणामलाई लिएर विवाद चर्किएसँगै गैर आवासीय नेपाली संघ (एनआरएन) को समापन समारोह विथोलिएको छ । निर्वाचन कमिटीले बिहीबार मध्यराति बद्री केसी निर्वाचित भएको घोषणा गरेको थियो । तर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले नेपालबाट पाएको मत शुन्य देखाएपछि मत परिणाम विवादित बन्यो । अध्यक्षमा केसीसँग प्रतिस्पर्धा गरेका महेश श्रेष्ठ र […]

अर्थ मुख्‍य समाचार समाज

२ वटा बैंकलाई नगद जरिवानासहित ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारवाही

३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक्ले ६ वटा बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक लवर्ष २०८०÷८१ को महिलो त्रैमासमा नियामकिय वयवस्था उ लंघन गर्ने ६ वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नगद जरवाना र सचेत गराएको हो । राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उलंघन गरेकोले […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा रुपक सापकोटा नियुक्त

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन् । सापकोटालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले अनलाइनखबरलाई जानकारी दिए । उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय अध्यापन गराउनुका साथै त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य […]

सूचना प्रविधि

चीनले समुद्रमुनि बनाउँदैछ संसारकै ठूलो टेलिस्कोप, ‘भूतकण’ को खोजी गर्ने

३ कात्तिक, काठमाडौं । विश्वको एक महाशक्ति मुलुक चीनले पश्चिमी प्रशान्त महासागरभित्र विश्वकै सबैभन्दा ठूलो टेलिस्कोप बनाउँदैछ । समुद्रमा ११ हजार ५ सय फिट गहिराईमा चीनले बनाउन लागेको उक्त भिमकाय टेलिस्कोपको नाम Trident हो । संसारकै ठूलो पानीमुनिको सो टेलिस्कोपको चिनियाँ नाम हाई लिंग हो, जसको अर्थ सामुद्रिक घण्टा भन्ने हुन्छ । Trident को पूरा […]

प्रदेस समाचार मधेश समाचार समाज

जानकी मन्दिरमा ६२ वर्षदेखि चलिरहेको ‘अखण्ड सीताराम भजन’

३ कात्तिक, जनकपुरधाम । ‘सीताराम, सीताराम, जय सीताराम…’ । धनुषाको जकपुरधाममा अवस्थित विश्व प्रसिद्ध जानकी मन्दिर भित्र प्रवेश गरेपछि मूल मन्दिरको उत्तर छेउबाट यो जपको मधुर आवाज सुनिइरहन्छ । उत्तरतर्फ नियाल्दासाधुसन्तले ढोलक र हारमोनियमको तालमा ‘सीताराम’ भजन गाइरहेको देख्न सकिन्छ । सीताराम भजन एक क्षण नबिराई निरन्तर ६२ वर्षदेखि भइरहेको स्थानीय साधुसन्तहरु बताउँछन् । त्यसैले […]

मुख्‍य समाचार समाज

ललितपुरको ग्वार्को-लामाटार सडकमा स्मार्ट बत्ती जडान

३ कात्तिक, काठमाडौँ । ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका […]

कर्णाली प्रदेस समाचार समाचार समाज

कर्णालीका सडकमा भगवान् भरोसे यात्रा

३ कात्तिक, सुर्खेत । २०७९ साल असोज १२ गते बाँकेको कोहलपुरबाट सल्यानको कपुरकोटका लागि छुटेको जीप कपुरकोट गाउँपालिका–६ जलवाङ दुर्घटनामा पर्‍यो । देशैभर दसैँको रौनक छाएको बेला रा १ ज ५६३ नम्बरको जीप दुर्घटनामा नौ जनाले ज्यान गुमाएपछि जलवाङ गाउँ शोकमा डुब्यो । जीपमा सवार नौ जनामध्ये आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

सोलार जडान भएपछि चेपाङ परिवारमा खुसी

२ कात्तिक, मकवानपुर । दसैँको बेलामा मकवानपुर, राक्सिराङ–७ का ५६ वर्षीया सेतीमाया प्रजाको मुहारमा खुसी छाएको छ । दशकौँदेखि टुकी बत्तीको साथमा जीवन बिताइरहेका प्रजा परिवारमा सोलार जडानले खुसी थपेको हो । टुकीको साथका पढ्ने लेख्नेका साथै घर भान्छा तयार गर्ने गरेको बताउँदै सेतीमायाले भनिन्, ‘अब घरभरि झिलीमिलीबत्ती बल्नेछ ।’ डोको लिएर सोलार लिन पुग्नुभएका […]

समाचार समाज

नवरात्रको पाँचौँ दिन विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना

२ कात्तिक, काठमाडौँ । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन स्कन्दमाताको षोडशोपचारले पूजा आराधना गर्ने वैदिक सनातनी नियम छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा […]

अर्थ मुख्‍य समाचार समाज

तीन महिनामा १५ हजार विदेशी पर्यटक पुगे मुस्ताङ

२ कात्तिक, गण्डकी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज-मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालयका अनुसार गत साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । ‘चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क […]