दशैंमा रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर
२ कात्तिक, बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दशैं सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ । रातोमाटो र सेतो कमेरोले पोतिने घर आयातित रङले सजिसजाउ हुन थालेका छन् । उतिबेला माटो […]











