अफगानिस्तानसँग नेपालले टस जितेर फिल्डिङ रोज्यो
२४ मंसिर, काठमाडौं । यू १९ एसिया कपको समूह ‘ए’ अन्तर्गत रहेर नेपालले दोस्रो खेलमा अफगानस्तानविरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । दुबईस्थित आइसीसी एकेडेमी ओभल २ मा नेपालका कप्तान देव खनालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालको टिममा दुई परिवर्तन […]











