स्वीकृत दरबन्दी बाहेकका कर्मचारीको विवरण पठाउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको परिपत्र
२५ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ५३ वटै पालिकालाई स्वीकृत दरबन्दीबाहेकका कर्मचारीहरुको विवरण एक हप्ताभित्र मन्त्रालयमा बुझाउन परिपत्र गरेको छ । सोमबार मन्त्रालय स्तरीय निर्णय गर्दै दरबन्दीबाहेक समायोजन मिलान, समायोजन मिलान, समायोजन संशोधन र फाजिलमा रहेका स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतका स्वास्थ्यकर्मीको विवरण माग गरेको हो । मन्त्रालयले स्वीकृत दरबन्दी बाहेकका […]











