शतबीज छर्न पशुपतिमा आइपुगे भक्तजन
२४ मंसिर, काठमाडौं । बालाचर्तुदशी पर्वमा मृतकहरूका आफन्त र भक्तजन शतबीज छर्न पशुपतिमा आइपुगेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुतिपतिनाथ मन्दिर परिसरमा आज रातिदेखि हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको छ । कोषका प्रवक्ता रेवतीमरण अधिकारीका अनुसार बालाचर्तुदशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । उनले भने, ‘आज रातिदेखि […]










