खुला विश्वविद्यालयकी उपकुलपतिलाई कार्यलय प्रवेशमा रोक
१७ पुस, काठमाडौं । विद्यार्थी संगठनहरुले शैक्षिक वातावरण बिगारेको भन्दै नेपाल खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा.शिलु बज्राचार्यलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । अनेरास्ववियु, नेपाल समाजवादी विद्यार्थी (बाबुराम भट्टराई निकट), अखिल क्रान्तिकारी, समाजवादी संयुक्त विद्यार्थी संघर्ष समितिले विज्ञप्ति जारी गर्दै उपकुलपतिलाई प्रवेश निषेध गर्नुको साथै राजीनामाको माग गरेका छन् । उपकूलपतिको कार्यशैलीका कारण विश्वविद्यालय दिन प्रतिदिन […]






