१७ असार २०८३, बुधबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २३–२४ मा भएका हिंसात्मक घटनालाई योजनाबद्ध विध्वंशको संज्ञा दिँदै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ । एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन् । बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निकटका नेताहरुलेपनि रास्वपासँगको सहयात्रा सहज नहुने सुझाएका छन् । शुक्रबार […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

जनकपुर । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ । आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ । सतलोक आश्रमले ऐलानी जग्गा हड्पेर आश्रम निर्माण गरेको […]

मुख्‍य समाचार समाचार समाज

बर्दिया राष्ट्रिय निकुञ्ज वरपर मानव–वन्यजन्तु द्वन्द्व चर्किँदै, पीडितले भोली काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज वरपर बढ्दो मानव–वन्यजन्तु द्वन्द्वका कारण निरन्तर मानवीय क्षति भइरहेको भन्दै पीडित समुदाय तथा अभियन्ताहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्। रत्नपार्कस्थित शान्ति बाटिकामा शनिबार बिहान ११ बजेदेखि बर्दिया जिल्लालगायत निकुञ्ज आसपासका क्षेत्रबाट आएका पीडित परिवार, नागरिक समाजका प्रतिनिधि तथा अभियन्ताहरू प्रदर्शन गर्न लागेका हुन्। प्रदर्शनकारीहरूले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका तथा घाइते […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्कीले लिइन् आगामी निर्वाचनबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन् । उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ । बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, नेपाल सरकारका मुख्य सचिव सुमनराज अर्याललगायतको उपस्थिति थियो । आयोगका तर्फबाट कार्यवाहक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न कार्यदल र नीति बनाएर काम गर्न तयार छौं

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदीले युद्धका बेला राखिएका बमहरु निर्मूल गर्न सरकारले कार्यदल र नीति नै बनाएर फेरि एक दुई वर्षको लागि काम गर्न सक्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा शुक्रबार भएको बारुदी सुरुङ तथा विस्फोटक पदार्थ सम्बन्धमा सरोकारवालाहरुसँगको छलफलमा उनले आम जनतामा त्रासको वातावरण नबन्ने गरि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

काठमाडौँ, २५ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उनले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताए । मन्त्री गौतमले स्वास्थ्य […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

देशको आर्थिक स्थिति : चालु खाता र शोधनान्तर बचतमा, विप्रेषण र मुद्रा सञ्चिति बढ्यो

काठमाडौँ, २५ पुसः नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा चालु खाता र शोधनान्तर बचतमा देखिएको छ भने विप्रेषण र मुद्रा सञ्चिति पनि उल्लेख्य रुपमा बढेको छ । अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व सङ्कलन, बजेट खर्च […]

बागमती मुख्‍य समाचार समाचार

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् । शुक्रबार आयोजित सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ सबैका लागि नयाँ प्रकारको तथ्याङ्क भएको उल्लेख गर्दै यो केही समयदेखि पेन्डिङमा रहेको बताए । उनले आवश्यक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भट्टराईले हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको र आजैदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु भएको जानकारी दिए । समानुपातिकतर्फको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौँ, २५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली जिआइओएमएस अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् । सञ्चार मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले मन्त्रालयको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन सबै मन्त्रालय र निकायलाई कागजरहित बनाउनुपर्नेमा जोड दिए […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा

काठमाडौँ । नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौँको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो। नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो । महाधिवेशन सम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक […]