१७ असार २०८३, बुधबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

काठमाडौं । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माचाडो अमेरिका आउन लागेको र उनले आफुलाई भेट्ने अपेक्षा व्यक्त गरेको बताएका छन् । ट्रम्पले एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा,‘म बुझ्छु उनी अर्को साता कुनै समय आउँदैछिन र म उनलाई ‘भेट्नको लागि उत्सुक छु,’ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

संघर्ष समितिद्वारा निर्वाचन बहिस्कार सम्बन्धी पहिलो चरणको कार्यक्रम घोषणा

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले फागुन २१ गते तोकिएको निर्वाचन बहिस्कारसम्बन्धी पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच समितिले पौष २६ गतेदेखि माघ ५ गतेसम्मको पहिलो चरणको संघर्षको कार्यक्रम घोषणा गरेको हो । यस्तो छ पहिलो चरणको कार्यक्रम –पौष २६ र २७ प्रचार प्रसार÷ पर्चा वितरण –पौष २८ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदन सार्वजनिक

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेशनल ट्रान्सफर एकाउण्ट’ नेपाल, २०७८/७९ शीर्षकको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा पहिलो पटक नेशनल ट्रान्सफर एकाउण्ट अवधारणामा आधारित यो प्रतिवेदनले विभिन्न उमेर समूहबीच हुने आय, उपभोग तथा आर्थिक स्रोतको प्रवाहको विश्लेषण प्रस्तुत गरेको छ । संयुक्त राष्ट्रसंघले सन् २०१३ मा स्वीकृत गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त पद्धतिअनुसार तयार गरिएको नेशनल ट्रान्सफर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक भएको औंल्याएका छन् । पौष २७ गते पृथ्वी जयन्तीका अवसरमा आयोजना हुने जलपान समारोहका लागि विभिन्न देशका नेताहरुले भेटेरै निमन्त्रणा दिएपछि सामाजिक संजालमार्फत उनले यस्तो बताएका हुन् । उनले अबको एकमात्र बाटो कसैले नजित्ने र नहार्ने एवम देशले […]

मधेश मुख्‍य समाचार समाचार

सुनसरीमा तीन हजार बढी निर्वाचन प्रहरी भर्ना गरिँदै

इनरुवा सुनसरी, २५ पुसः आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरीमा तीन हजार ५७८ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । आजदेखि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । सुनसरीमा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र सशस्त्र प्रहरी बल नेपालतर्फ ४२९ जना गरी कुल तीन हजार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन

काठमाडौँ, २५ पुसः नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर पार्टीका जनसङ्गठनहरुलाई सक्रिय हुन निर्देशन दिएका छन् । एमालेको केन्द्रीय कार्यालयमा आज भएको जनसङ्गठन समन्वय संयन्त्रको बैठकमा महासचिव पोखरेलले जनसङ्गठनहरू निर्वाचन अभियानको अग्रपङ्क्तिमा उभिनुपर्ने बताएका हुन् । संसद् पुनःस्थापनाको मागका साथै निर्वाचनलाई पनि जनाधिकार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नवलपुरमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु

नवलपुर नवलपरासी, २५ पुसः नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा अन्तरराष्ट्रिय अनुसन्धान सम्मेलन सुरु भएको छ । गैँडाकोट नगरपालिका–२ मा रहेको अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा आजदेखि सुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न छ देशका अनुसन्धानकर्ताको सहभागिता रहेको छ । सम्मेलनका संयोजक एवम् अक्सफोर्ड कलेजका अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा वसन्तप्रसाद अधिकारीका अनुसार यस दोस्रो अन्तरराष्ट्रिय अनुसन्धान […]

बागमती मुख्‍य समाचार समाचार

सहकारी व्यवस्थापन गर्न प्रदेश सरकारद्वारा समिति गठन

बागमती, २५ पुसः बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले उक्त समितिको अध्यक्षमा शिवप्रसाद सिग्देल तथा सदस्यमा दीपक केसी र रामेश्वर ढकाललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौँ, २५ पुसः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको पदभार ग्रहण गरेका छन् । सो अवसरमा उनले कर्णाली राजमार्गलाई सडक सुरक्षा र स्तरोन्नतिका लागि आगामी पाइपलाइन परियोजनामा समावेश गर्न एसियाली विकास बैङ्कलाई अनुरोध गर्ने निर्णयमा हस्ताक्षर गरे। साथै उनले जुम्ला र कालीकोटको सिमाना नाग्मस्थित हिमा नदीमा पक्की पुल बनिसकेको अवस्थामा उक्त स्थानमा […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

क्यान्सर अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

नेपालगन्ञ्ज, २५ पुसः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रेडियोलोजिस्ट नहुँदा करिब २० दिनदेखि भिडियो एक्सरे सेवा पूर्णरूपमा बन्द भएको छ । क्यान्सरको उपचार प्रक्रियामा अत्यावश्यक मानिने प्रारम्भिक परीक्षण सेवा नै बन्द भएपछि सेवा प्रभावित भएको हो । अस्पतालका रेडियोलोजिस्ट डा ठाकुर कोइरालाले करिब १० दिनअघि राजीनामा दिएपछि हालसम्म अर्को रेडियोलोजिस्टको व्यवस्था नहुँदा भिडियो […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन

काठमाडौँ, २५ पुसः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ । आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए। उनले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका […]

मुख्‍य समाचार

ह्युमनोइड रोबोटिक्स : अब वालबच्चा र वृद्धहरूको हेरचाह

एजेन्सी । वार्षिक रुपमा अमेरिकाको लस भेगासमा आयोजना हुने विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स शो अर्थात प्राविधिक प्रदर्शनी ‘सिइएस’मा चिनिया मानवरूपी रोबोटहरू प्राथमिकतामा परेका छन् । टीसिएलको एमी रोबले घुम्न र अभिनय गर्न पर्याप्त बुद्धिमत्ता प्रदर्शन गर्ने गरेको निर्माताहरुको भनाइ छ । जसले धेरैको ध्यान तानिरहेको छ । चीनको शेन्जेनका ह्युमनोइड रोबोटिक्सले मान्छेले जस्तै सबै काम […]