अब काठमाडौं उज्यालो नेपाल पार्टीको किल्ला बन्छ : अध्यक्ष घिसिङ
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठूला नेता काठमाडौं बाहिर गएर चुनाव लडेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित काठमाडौं–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उनले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन भन्ने विश्वासका साथ आफू काठमाडौंबाट लडेको बताए । अब काठमाडौं उज्यालोको […]











