१ चैत्र २०८२, आईतवार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

कागबेनीको पुनःनिर्माण सम्बन्धमा मुख्यमन्त्री र युएनडीपी प्रतिनिधिबीच छलफल

२८ भदौ, गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) का नेपालस्थित आवासीय प्रतिनिधि आईसानी मेदागङ्गोडा लाबेबीच बाढी प्रभावित मुस्ताङको कागवेनीको पुनःनिर्माण र पुनःस्थापनाका सम्बन्धमा आज छलफल भएको छ । भेटमा मुख्यमन्त्री पाण्डेले गत साउन २८ गतेको बाढीका कारण कागबेनीमा भएको क्षतिका कारण स्थानीयले अहिले पनि सास्ती भोग्नुपरेको, व्यक्तिगत, सामुदायिक सरकारी […]

मुख्‍य समाचार समाज

सोह्रौँ योजनालाई बालमैत्री बनाउन सुझाव

२८ भदौ, काठमाडौँ। सोह्रौँ पञ्चवर्षीय आवधिक योजनामा बदलिँदो परिवेशअनुसार बालबालिका तथा किशोरकिशोरीका मुद्दा समोवश गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । बाल मजदुर सरोकार केन्द्र (सिविन)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रको विकासका क्रममा बालबालिकाको सरोकारलाई समावेश गरिनुपर्नेमा जोड दिए । सहभागीले बालबालिकाको शिक्षालाई जीवनउपयोगी बनाउनेदेखि यातायात सेवालाई बालमैत्री बनाउने, सामाजिक सशक्तीकरण, […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीमा थारू समुदायलाई अट्वारीको सार्वजनिक बिदा दिने

२८ भदौ, दाङ । लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना जारी गर्दै प्रदेशका तीन जिल्लाका थारु समुदायलाई सार्वजनिक विदा दिने जनाएको हो । २०७९ चैत्र १७ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा दाङ्ग, बाँके र बर्दियाका […]

मुख्‍य समाचार

बालेन शाह टाइम म्यागेजिनको १०० उदयीमान सूचीमा

२८ भदौ, काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन् । विसं २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका उनलाई बुधबार सो पत्रिकाको अनलाइन संस्करणले एक सय उदयीमान नेतृत्वको सूचीमा समेटेको हो । स्ट्रक्चरल इञ्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य तथा नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । विसं २००९ फागुन २८ गते जन्मनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा मङ्गलबार निधन भएको थियो । नेम्वाङ नेकपा (एमाले) पार्टीको तर्फबाट २०४८ साल […]

समाचार

छोरा कुरिरहेका बा !

२८ भदौ, बागलुङ ।  आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरेक बाआमालाई हुन्छ । बागलुङको […]

समाज

आश्रममा रहेका बाबुका गुनासो : छोराछोरीले सम्झेलान् भन्ने थियो तर कसैले खबर गरेनन्

२८ भदौ, चितवन । भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिनुभएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो । कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस फोनको आशमा आसमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए । बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोरा छोरीको फोन आयो न त कुनै सन्देश नै […]

मुख्‍य समाचार समाज

व्यवस्थापन संकायकै डिन भन्छन् : व्यवस्थापन पढेकालाई रोजगारीमा समस्या छ

२८ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले व्यवस्थापन पढेका जनशक्तिलाई रोजगारी पाउन समस्या परेको बताएका छन् । विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेपनि दक्षताको अभिवृद्धि गर्ने अवसर नपाउँदा विद्यार्थीहरु विदेश पलायन हुन बाध्य भएको पनि उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले व्यवस्थापन संकायका दक्ष र सीपयुक्र विद्यार्थीले […]

राजनीति

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

२८ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा नेम्वाङलाई उनका छोराहरुले दागबत्ती दिएका छन् । त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए । नेपाली […]

राजनीति

सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाटमा, अन्तिम विदाइ

२८ भदौ, काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ । बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुगेको हो । फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ । त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]

आज कुशें औंशी, पितृ सम्मान दिवस मनाइँदै

२८ भदौ, काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न […]

मुख्‍य समाचार राजनीति

अर्थ मन्त्रालयका ५५ जना कर्मचारीको एकैसाथ सरूवा

२७ भदौ, काठमाडौं । अर्थ मन्त्रालयले ५५ जना कर्मचारीको एकैसाथ सरूवा गरेको छ । मन्त्रालयका अनुसार अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एक साथ व्यापक हेरफेर गरिएको हो । जसमा मन्त्रालयबाट उपसचिवहरुलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवहरुको कार्यालय परिवर्तन गराइएको छ । मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ । मन्त्रालयले इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला […]