१ चैत्र २०८२, आईतवार
राजनीति

धार्मिक र साम्प्रदायिक घृणा नफैलाउन सरकारको अपील

१६ असोज, काठमाडौं । सरकारले धार्मिक तथा साम्प्रदायिक घृणा फैलाउने काम नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई अपील गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा नेपालगञ्जमा देखिएको तनावबारे छलफल भएको थियो । बैठकले धार्मिक, साम्प्रदायिक वा अरु आधारमा घृणा वा द्वेष हुने कामकारबाही नगर्न अपील गरेको छ । सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘विभिन्न जातजाति वा सम्प्रदायको बीचमा […]

मुख्‍य समाचार समाज

बझाङ भूकम्पमा परी घाइते हुनेको संख्या १३ पुग्यो

१६ असोज, धनगढी । बझाङमा गएको भूकम्पका कारण १३ जना घाइते भएका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा गरी १३ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी प्रमुख डीएसपी भरतबहादुर शाहले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको उनले बताए । भूकम्पका कारण जिल्लाका २० भन्दा बढी संरचना भत्किएका […]

मुख्‍य समाचार समाज

दशैंको टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

१६ असोज, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २८ गते आइबार बिहान ११:२९ बजे घटस्थापनाको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:२९ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । […]

समाज

भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकलाई

१६ असोज, काठमाडौं । यसवर्षको भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिएको छ । नोबल पुरस्कार समितिले वैज्ञानिकहरू पिरे एगोस्टिनी, फेरेङ्क क्राउज र एनी हुलियरलाई पदार्थमा इलेक्ट्रोन गतिशीलताको अध्ययनको लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्नका लागि भौतिक विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो। एगोस्टिनी कोलम्बियाको ओहियो स्टेट युनिभर्सिटीसँग आवद्ध छन् । वैज्ञानिक फेरेन्क क्राउज […]

समाज

बझाङमा ६.३ रेक्टर स्केलको भूकम्प, घरहरु भत्किए

१६ असोज, धनगढी । सुदूरपश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ ।

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई ओलीको अल्टिमेटम : आगामी मन्त्रिपरिषद्बाट फागुन १ को बिदा फिर्ता लिनुस्

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई अल्टिमेटम दिएका छन् । आगामी मन्त्रिपरिषद बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष […]

मुख्‍य समाचार समाज

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले शैक्षिक वर्ष २०८०/२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना लिने भएको छ । संस्थानले प्रवेश परीक्षा सम्बन्धी सूचना जारी गर्दै पुरानै शुल्कमा भर्ना लिने जनाएको छ । संस्थानका अनुसार २२ असोजदेखि प्रवेश परीक्षा सञ्चालन हुनेछ । बी.ई/बी.आर्कसमेत इन्जिनियरिङको स्नातक तहका कार्यक्रमहरुमा संस्थानका आंगिक तथा […]

मुख्‍य समाचार राजनीति

९ जनामाथि मुद्दा चल्दा अरु ९ जनामाथि नचल्ने निर्णय

१६ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय भुक्तानी प्रणाली (नेशनल पेमेन्ट गेटवे) अनियमिततामा जोडिएका थप ९ जनाविरुद्ध प्रमाण नभेटिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको छ । अख्तियारले अनुसन्धानको दायरामा परेको र बयान लिइएको भएपनि प्रमाण नभेटिएको भन्दै उनीहरुमाथि मुद्दा नचल्ने निर्णय गरेको हो । थप २ जनामाथि उसले मुद्दा नचलाई सरकारी साक्षीको रुपमा […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

कैलालीमा प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै एमाले पार्टी कार्यालयमा तालाबन्दी

१६ असोज, धनगढी । प्रतिनिधी चयनप्रती असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि चयन गरेर जिल्ला कमिटिलाई सिफारिस गरेको थियो । प्रतिनिधि चयनमा एकलौटी र मनोमानी गरिएका कारण बाध्य भएर तालाबन्दी गरिएको एमाले जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियुका केन्द्रिय सदस्य किशोर शाहले […]

मुख्‍य समाचार राजनीति

केपी ओलीको प्रश्न : यो देशमा न्याय छैन

१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आम माफीको बिरोध गरेका छन् । उनले एसिड आक्रमण गर्नेलाई अदालतले १० वर्ष सजाय तोकेपनि सरकारले छोडेकोप्रति आपत्ति जनाएका हुन् । उनले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई सरकारले उपचार खर्चसमेत नदिएको बताए । उनले भने, ‘आज ४ वर्ष नभइकन […]

राजनीति

गठबन्धन सरकार चरम अनुत्तरदायि र गैर जिम्मेवार भयोः ओली

१६ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायि र गैर जिम्मेवार भएको बताएका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार स्वेच्छाचारी, विकास बिरोधी रहेको उल्लेख गरे । उनले अहिले विकासका कामलाई ठप्प पारिएको बताए । उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको […]

मुख्‍य समाचार राजनीति

नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेर जबराको अपिल

१६ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर उनले भने, ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’ उनले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् । साइबर क्राइमलाई प्रभावकारी कारबाहीको दायरामा ल्याउन उनको माग छ […]