१ चैत्र २०८२, आईतवार
गण्डकी जीवनशैली प्रदेस समाचार समाज

ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

१८ असोज, बागलुङ । कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन् । सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ । सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने गरेको पाइन्छ । विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन […]

मुख्‍य समाचार समाज साहित्य/ समाचार

यसवर्षको नोबेल साहित्य पुरस्कार नाटककार जोन फोसेलाई

१८ असोज, काठमाडौं । यसवर्षको नोबेल साहित्यतर्फको पुरस्कार जोन फोसे लाई प्रदान गरिने घोषणा गरिएको छ । नाटक र गद्य लेखनका लागि उनलाई नोबल पुरस्कार समितिले लेखक फोसेलाई नोबेल साहित्यतर्फको पुरस्कार दिने घोषणा गरेको हो। ‘उनका नाटक र गद्य लेखन जसले अव्यक्तलाई आवाज दिन्छ।’ समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । फोसे सन् १९५९ […]

समाज

सुन तस्करीको जाँचबुझ आयोगले थाल्यो काम

१८ असोज, काठमाडौं । सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेका बेला आफूले अध्ययन नगर्ने बताएको छ । तर सीआईबीले अनुसन्धान सकेपछि त्यसमा कुनै कमीकमजोरी भएको छ कि छैन भनेर चाहिँ आयोगले हेर्ने छ । सरकारले हालै मात्र उच्च अदालतका पूर्व कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यको […]

समाज

डाक्टर बन्न सीप परीक्षा अनिवार्य उत्तीर्ण हुनुपर्ने

१८ असोज, काठमाडौं । डाक्टर (चिकित्सक) बन्नका लागि अनिवार्य रुपमा प्रयोगात्मक (सीप) परीक्षा पनि उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सकको सीप परीक्षणपछि मात्रै लाइसेन्स परीक्षाको लिखित परीक्षा दिनुपर्ने नियम लागु गरेको हो । नेपाल मेडिकल काउन्सिल ऐन र नियमावली २०२४ ले लाइसेन्स परीक्षामा लिखित परीक्षा अनिवार्य र आवश्यकता अनुसार प्रयोगात्मक परीक्षा, […]

बैंक–वित्त

विवादास्पद धर्मगुरु श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा

१८ असोज, जनकपुरधाम । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई […]

राजनीति

प्रधानमन्त्री प्रचण्ड र एमसीसीकी सीईओको फोटो एकसाथ देख्दा ग्लानी भयो : रघुजी पन्त

१८ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदीय हैसियत विपरित एमसीसी कार्यान्वयन भएको हर्षेल्लास कार्यक्रमको उद्घाटनमा सरिक भएको भनी प्रश्न उठाएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कार्पोरेसन (एमसीसी)का एमसीसीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अल ब्राइटले हर्षेल्लास कार्यक्रममा उपस्थित भएका […]

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि

१८ असाेज, काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्। १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहरू सहभागी छन्। आयोजक भारतसँगै इंग्ल्याण्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, […]

समाज

दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्कियाे

१८ असोज, काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको आरए४१२ नम्बरको जहाज करिब एक घण्टापछि काठमाडौंमै फर्किएको हो । विमानस्थल कार्यालय स्रोतका अनुसार उक्त जहाज पाकिस्तान नजिककको आकासबाट फर्किएर बुधबार राति करिब सवा ११ बजे काठमाडौंमा अवतरण गरेको थियो । जहाज […]

समाज

वरीयता खस्केकोमा त्रिविको असन्तुष्टि, डीन भन्छन् : भूराजनीतिक खेल हो

१७ असोज, काठमाडौं । पाँच वर्षदेखि विश्वका उत्कृष्ट विश्वविद्यालयको एक हजारभित्र पर्न सफल त्रिभुवन विश्वविद्यालय सन् २०२४ मा भने १२०० देखि १५०० भित्र पर्ने भएको छ। टाइम्स हायर एजुकेसनको सर्वेक्षणमा आफ्नो स्तर खस्किएपछि त्रिविले आफ्नो बलियो पक्षमा अंकभार कम राखिएका कारण वरीयतामा तल परेको स्पष्टीकरण दिएको छ । त्रिविको रजिष्टार कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको […]

मुख्‍य समाचार समाचार समाज

थारु महिला सभाले यसवर्ष पर्यटन बोर्डमा जितिया महोत्सव मनाउने

१७ असोज, काठमाडौं । थारु महिला सभाले यस वर्ष काठमाडौं पर्यटन बोर्डमा राष्ट्रिय जितिया  महोत्सव  मनाउने भएको छ । बुधबार  पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै सभाले थारू महिलाहरूको महान पर्व जितियाको अवसरमा असोज २० गते मनाउने र  राष्ट्रिय जितिया पर्वको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै थारु महिला सभाकी अध्यक्ष ललिता चौधरीले […]

राजनीति

माग पूरा नभए शुक्रबारदेखि सेवा रोक्ने स्थानीय तहका कर्मचारीको चेतावनी

१७ असोज, काठमाडौं । संघीय निजामती विधेयकमा स्थानीय सेवाका कर्मचारीहरुका मुद्दाहरु सम्बोधन नगरे शुक्रबारदेखि सेवा रोक्ने चेतावी दिएका छन् । मंगलबार उनीहरुले संघीय मामिला तथा समान्य प्रशासनमन्त्री अनिता देवीसँग भेटेर मागपत्र पेश गर्दै यस्तो चेतावनी दिएका हुन् । सेवाअवधिको गणनालाई न्यायपूर्ण बनाउनुपर्ने, कर्मचारी र जनप्रतिनिधिबीच दूरी बढाउने गरी सरुवाको प्रणाली राख्न नहुने लगायतका माग पनि […]

मुख्‍य समाचार समाचार सूचना प्रविधि

नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकहरुले पाउने

काठमाडौं, १७ असोज । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ । सांग्रिलाको यो कदमले आफ्ना ग्राहकहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई झल्काएको छ । भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी […]