मतदानमा सहभागी हुन निर्वाचन आयोगको अपिल
१५ वैशाख, काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा आज शनिबार हुने उपनिर्वाचनमा सहभागी हुन मतदातालाई अपिल गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (१)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो । यी दुवै स्थानको उपनिर्वाचनका […]











